क्यानबेरा : ८ डिसेम्बर २०१९
एनआरएन एसीटिले हिजो ७ डिसेम्बरमा गरेको अभीभावक सम्मान तथा नव नियुक्त राजदूत महेशराज दाहालको स्बागत कार्यक्रम सम्पन्न गरेको छ । ७० जना भन्दा बढि अभीभावकका साथ क्यानबेरा क्विनबियन क्षेत्रका नेपालीहरुको उपस्थितिले कार्यक्रम भब्य बनेको थियो ।
![[Tags] 22947F0E-AFAD-45B6-ADED-633F8813F7E6 एनआरएनए एसिटिले गर्यो अभीभावक सम्मान तथा राजदूत स्वागत ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/12/22947F0E-AFAD-45B6-ADED-633F8813F7E6.jpeg?resize=640%2C480&ssl=1)
कार्यक्रमको सुरुवातमा बारबिक्यू सहित खाजाको ब्यवस्था गरिएको थियो भने अन्त्यमा खानाको ब्यवस्था गरिएको थियो । कार्यक्रमको स्वागत संस्थाका डेपुटि कोअर्डीनेटर अशोक बस्नेतले गर्नुभएको थियो भने कार्यक्रमको बारेमा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा एसिटिका संयोजक चुडामणी सापकोटाले बोल्नुभएको थियो ।
कार्यक्रममा नबनियुक्त राजदूत महेशराज दाहाललाइ खादा तथा फूलले स्वागत गरिएको थियो भने सबै उपस्थित बुवा आमाहरुलाइ राजदूतद्वारा खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै २०१७-१९ कार्यकालका एनआरएनए एसिटिका पदाधिकारीहरुलाइ मॉंयाको चिनो प्रदान गरिएको थियो ।
![[Tags] 22947F0E-AFAD-45B6-ADED-633F8813F7E6 एनआरएनए एसिटिले गर्यो अभीभावक सम्मान तथा राजदूत स्वागत ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/12/7441DB7A-CD2F-4228-9248-4788F90D1575.jpeg?resize=640%2C302&ssl=1)
कार्यक्रममा नेपाली दुताबास उपनियोग प्रमुख दुरपदा सापकोटा सहित दुताबास कर्मचारिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधित्व लगाएत सहितको बाक्लो उपस्थिति रहेको थियो । अभीभावकहरुले यस्तो स्वागत कार्यक्रमले आफुहरु अत्यन्तै खुसी रहेको र यस्ता कार्यक्रमले निरन्तरताको कामना गर्नुभएको थियो ।
कार्यक्रम डिसेम्बर ७ शनिवारका दिन यारबी पोण्ड गंगालिनमा बिहान ११ देखि प्रात ४ बजे सम्मभएको थियो । कार्यक्रम संचालन यूवा संयोजक चन्द्र तिवारिले गर्नुभएको थियो ।
![[Tags] 22947F0E-AFAD-45B6-ADED-633F8813F7E6 एनआरएनए एसिटिले गर्यो अभीभावक सम्मान तथा राजदूत स्वागत ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/12/E7B89132-9089-4BDC-A1DB-E3A962583C94.jpeg?resize=640%2C853&ssl=1)
![[Tags] 22947F0E-AFAD-45B6-ADED-633F8813F7E6 एनआरएनए एसिटिले गर्यो अभीभावक सम्मान तथा राजदूत स्वागत ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/12/918BF4B7-9484-4BC5-B5EA-394E957DDCF8.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 22947F0E-AFAD-45B6-ADED-633F8813F7E6 एनआरएनए एसिटिले गर्यो अभीभावक सम्मान तथा राजदूत स्वागत ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/12/BFE9C7A0-1C59-448C-8184-D5A00BFDD7B1.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 22947F0E-AFAD-45B6-ADED-633F8813F7E6 एनआरएनए एसिटिले गर्यो अभीभावक सम्मान तथा राजदूत स्वागत ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/12/C8F8F6A7-DF1F-4725-8235-579D8C66840F.jpeg?resize=640%2C311&ssl=1)