बिनायक अधिकारी

ओसियाना एजुकेशन तथा भीषा सर्भीसेजले यहि ऑंउदो २९ अगष्ट सनिबारका दिन क्यानबेरामा बिशेष जानकारि मुलक कार्यक्रम गर्ने भएको छ । उक्त बिशेष जानकारिका लागी रजिष्ट्रर माइग्रेसन एजेन्ट सन्दिप खनाल हुनुहुनेछ । बिशेषत क्यानबेरा टेरटोरीले भीषा सम्वन्धि स्टेट नोमिनेशन बारे नयॉं सूचना निकाले संगै बिध्यार्थी तथा भीषा सम्वन्धि थप सूचना आवस्यक रहेकाहरुका लागी यो कार्यक्रमले सहयोग पुर्याउने बिश्वास हामीले लिएका छौं । मेरो कपुरी क संगको कुराकानिमा ओसियाना एजुकेशन तथा भीषा सर्भीसेजका सुबोध सापकोटाले बताउनुभयो ।


कार्यक्रम २९ अगष्ट सनिबार बेलुका ४ देखि ५ बजे सम्म ओसियाना एजुकेशन तथा भीषा सर्भीसेजको कार्यालय unit 8/18, corrinna street Philip ACT मा हुनेछ । कार्यक्रममा क्यानबेरा क्षेत्रमा रहनुभएका र स्टेट नोमिनेसन भीषा सम्वन्धि जानकारि आवस्यक रहेका ब्यक्तिहरुलाइ उपस्थिति भइदिनका लागी संस्थाले अनुरोध गरेको छ । यहॉंहरुको थप जानकारिका लागी क्यानबेरामा सुबोध सापकोटालाइ 0451400113 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Total Page Visits: 2062 - Today Page Visits: 2
Shares