बिनायक अधिकारी; क्यानबेरा ।

अष्ट्रेलियालाइ स्थायी तथा बसाइका लागी सुरक्षित गन्तब्य मानेसंगै नेपालीहरुको अष्ट्रेलिया आउने क्रम जारी छ । बिध्यार्थी तथा अन्य सेबाग्राहीका लागी सेवा दिनकै लागी बिभिन्न ब्यवसायिक संस्थाहरु खुल्ने र बन्द हुने क्रम जारी छ । अष्ट्रेलियामा रहेका बिध्यार्थीहरुका लागी क्यानबेरा स्थायी बसोबास अनुमतिका लागी सुरक्षित मानिएको छ । बिध्यार्थीहरुका समस्या र समाधान सहकार्यका लागी सिड्नीमा अवस्थित गुडवे एजुकेशनले आफनो क्यानबेरा शाखा बिस्तार गरेको छ । क्यानबेरा र क्विनबियन क्षेत्रमा रहेका बिध्यार्थीहरुलाइ शैक्षिक परामर्श र अन्य सेवाहरुका लागी आफूले सक्दो सहयोग गर्ने कुरा गुडवे एजुकेशनका प्रमुख राम खड्काले बताउनुभयो ।
गुडवे क्यानबेरा शाखा Crawford Executive Offices Suite 8, Level 1, 114-116 Crawford Street, Queanbeyan, NSW, 2620 मा रहेको छ । यहॉंहरुलाइ परेका समस्या लिएर आफुलाइ उपयुक्त समय लिइ सम्पर्क गर्न गुडवे एजुकेशनले अनुरोध गरेको छ ।

7654AE4E-A36E-4BB0-9434-C13AB4FF9147-1024x768 क्यानबेरामा गुडवे एजुकेशनको शाखा बिस्तार ।

Total Page Visits: - Today Page Visits:
Shares