गैर-आवासिय नेपालीहरुको संगठन एन. आर. एन. ए. अष्ट्रेलिया राष्ट्रिय समन्वय परिषद अन्तर्गत नेपाली भाषा टास्क फोर्स; र नेपाली भाषा प्रतिष्ठान अष्ट्रेलिया तदर्थ समितीको संयुक्त आयोजनामा
अष्ट्रेलियाका बिभिन्न राज्यहरुमा सञ्चालित नेपाली भाषा पाठशालाहरुले भोगिरहेका साझा आवश्यक्ता र चुनौतीहरुलाई सम्बोधन गर्ने उद्देश्यले नेपाली भाषाविद् डा. वलदेव अधिकारी (गाउँले) द्वारा अष्ट्रेलियामा रहेका दोस्रो पुस्ता नेपाली विद्यार्थीहरूका लागि “प्रभावकारी भाषा शिक्षण” विषयक दुई दिने नि:शुल्क प्रशिक्षण कार्यक्रम यही जनवरी महिनाको २९ र ३० तारिख, क्रमश: शनिबार र आइतबारका दिन आयोजना हुँदै छ।

जुम प्रविधिको माध्यमबाट संचालन हुने उक्त दुई दिने (प्रतिदिन ६ घन्टा रहने) प्रशिक्षण कार्यक्रममा सहभागिता जनाई आ-आफ्ना भाषा पाठ्शालाको भाषा शिक्षण विधिको प्रभावकारिता अभिवृद्धि गर्ने अवसरका लागि यस लिंक Teachers Training Time: Jan 29, 2022 12:00 PM Canberra, Melbourne, Sydney Join Zoom Meeting https://us02web.zoom.us/j/82364358652?pwd=YXJHQlJDMWozeXBDRWhmc3o4UElwUT09 Meeting ID: 823 6435 8652 Passcode: 485362 र Teachers Training – II Time: Jan 30, 2022 12:00 PM Canberra, Melbourne, Sydney Join Zoom Meeting
https://us02web.zoom.us/j/81113312374?pwd=QllQSlZqOThLYTRHbXRmY2ZscXh6dz09
Meeting ID: 811 1331 2374 Passcode: 321531 Meeting ID: 811 1331 2374 Passcode: 321531 मार्फत भाग लिन सकिने छ।

Total Page Visits: 848 - Today Page Visits: 2
Shares