श्रीमद्भागवत महापुराणमा वैदिक मन्त्रद्वारा मन्त्रणा गरिएको रुद्राक्ष तथा रामनामी प्राप्त गरि जीवन धन्य बनाउन सहभागी बन्न महापुराण आयोजक समितिले अनुरोध गरेको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 रामनामी प्राप्त कसरि गर्ने ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=152%2C40&ssl=1)
श्रीकृष्ण भगवानको जय !
सहयोग स्वरुप ।
रुद्राक्ष – $१०१
रामनामी – $१०१
रुद्राक्ष + रामनामी = $१५१
कृष्णजन्माष्टमी
वैदिक पुजन सहित
बालकृष्ण कृष्ण ड्रेस = $३५
सबैजना सहभागी भएर होस्टेस हैंसे गरि पशुपतिनाथ निर्माणार्थ मन बचन र कर्मले सहयोग गरौं । जति सकिन्छ दान दिऔं । हरेक दिन उपस्थित रहेर कथा श्रवण गरौं ।
श्रीमद्भागवत महापुराण
मूल आयोजक समिति
Total Page Visits: - Today Page Visits: