अष्ट्रेलिको राजधानी क्यानबेरामा मधेशी समाज गठन भएको छ । मिती सन् २०२३ जनवरी ८ तारिख आईतवारका दिन क्यानवेराको बेलकोनन स्थित जोन नाईट मेमोरियल पार्कमा मधेशी समाज, क्यानवेराको पहिलो विस्तारित वैठक सम्पन्न भएको थियो

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा संगठित हुदै मधेशी समाज ।
https://successedu.com.au/

बिस्तारित बैठकमा करिव ५० जना सदस्यहरु एवम ६ जना अभिभावकहरुको उपस्थिति रहेको कुरा प्रेस बिज्ञप्तीमा जानकारी दिइएको छ । उक्त बैठकले मधेशी समाज, क्यानवेराको तदर्थ समिति गठन गरेको छ ।
कार्य समिति निम्न अनुसार रहेको छ ।
अध्यक्ष- रितेश महतो
उपाध्यक्ष- वन्दना सिंह
कोषाध्यक्ष – केशव साह
महासचिव- प्रभाकर साह
सदस्यहरु
बबिता कुशवाहा
जितेन्द्र सिंह
सन्देश यादव
निराजन यादव
नागेन्द्र यादव
अजय यादव
दिपन्द्र साह
पवन साह रहनु भएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा संगठित हुदै मधेशी समाज ।

नवनिवार्चित अध्यक्ष रितेश महतोले मधेशी समाज, क्यानवेराले गैर-आवासिय नेपाली संघ र अन्य समाजिक संस्थाहरुसंग निरन्तर साथ, सहयोग र समन्वयन गरेर अगाडी वढ्ने बताउनु भएको छ । बैठकको अध्यक्षता सन्तोष देवले गर्नुभएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा संगठित हुदै मधेशी समाज ।

Total Page Visits: 528 - Today Page Visits: 1
Shares