4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए अष्ट्रेलियामा अनिल पोखरेलको र एसिटिमा सुबेदि पक्ष प्यानलै बिजयी । बिजयी नामावली सहित ।

एनआरएनए अष्ट्रेलियाको चुनाव सम्पन्न हुदै गर्दा क्यानबेरामा भने बिक्रम सुबेदिको प्यानले बाज़ी मारेको छ । बिक्रम सुबेदिले एनआरएनए क्यानबेराको संयोजक पदमा उमेदबारी दिएपछि अन्य पक्षले उमेदबार उठाउन ऑंटैं गर्न सकेन भने सचिव पदमा पनि बर्तमान कोषाध्यक्ष बिशाल कणेंलले उमेदबारी दिएपछि कणेंलको बिरुद्ध उमेदबार भेटाउन सकेन । त्यस्तै नारी निकुन्ज पनि निर्बिरोध निर्वाचित हुन सफल भएको हो भने यूथ फोरममा पनि सुबेदि पक्षकै बोलबाला रह्यो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए अष्ट्रेलियामा अनिल पोखरेलको र एसिटिमा सुबेदि पक्ष प्यानलै बिजयी । बिजयी नामावली सहित ।

एसिटिबाट एनसिसिमा कर्मा लामा र शुसिल पोखरेलद्वयबिजयी हुनुभएको छ भने उप संयोजकमा बसन्त भट्ट, कोषाध्यक्षमा बिनोद उप्रेती, सह सचिवमा सतिष गुरुगं र सदस्यहरुमा सन्तोष क्षेत्री, किरण गौतम, दीपेन्द्र कणेंल र दिक्षान्त ढुंगेल बिजयी हुनुभएको छ । यूथ कोअर्डीनेटरमा अभिषेक अधिकारी, डेपुटि यूथ कोअर्डिनेटरमा प्रज्ववल भण्डारी र सदस्यहरुमा अनिश ढकाल, बिपिन श्रेष्ठ, अंकित सिटौला, अमृत आचार्य र एकता पोखरेल गौतम रहनुभएको छ । महिला संयोजकमा जुलिया श्रेष्ठ, उप संयोजकमा इशाना कणेंल सदस्यहरुमा कामना सिग्देल, संझना अधिकारी, सृष्टि भट्टराइ, अनुशा श्रेष्ठ र मोनालिसा धिमाल सर्वसम्मत बिजयी हुनुभएको हो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए अष्ट्रेलियामा अनिल पोखरेलको र एसिटिमा सुबेदि पक्ष प्यानलै बिजयी । बिजयी नामावली सहित ।

चुनावमा क्यानबेराबाट १५१९ सदस्य रहेकोमा १२७९ मत खसेको थियो अर्थात ८४.२० प्रतिशत, एनएसडब्लु बाट ४५०८ सदस्य रहेकोमा ३८९९ जना अर्थात ८६.४९ प्रतिशत मत प्रदान गर्नुभएको थियो । नर्दन टेरटरिबाट ८३० जना सदस्य रहनुभएकोमा ७१५ जना अर्थात ८६.१४ प्रतिशत मत खसेको थियो । तासमानियाबाट १२२३ सदस्य रहेकोमा ११५१ अर्थात ९४.११ मत खसेको थियो । भिक्टोरियाबाट २१३५ सदस्य रहनुभएकोमा १७९० जना अर्थात ८३.८४ प्रतिशत मत खसेको थियो । क्विन्सल्याण्डबाट १३८० जना सदस्य रहनुभएकोमा १२३४ जना अर्थात ८९.४२ प्रतिशत मत खसेको थियो । त्यस्तै साउथ अष्ट्रेलियाबाट १४३४ जना सदस्य रहेकोमा १२३६ मत अर्थात ८६.१९ मत खसेको थियो । वेष्टर्न अष्ट्रेलियाबाट १५३३ जना सदस्य रहेकोमा १३१३ मत अर्थात ८५.६५ मत खसेको थियो जस अन्तर्गत अष्ट्रेलिया भरिबाट १४५६२ जना सदस्य रहेकोमा १२६१७ मत अर्थात ८६.६४ प्रतिशत मत खसेको थियो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए अष्ट्रेलियामा अनिल पोखरेलको र एसिटिमा सुबेदि पक्ष प्यानलै बिजयी । बिजयी नामावली सहित ।

अष्ट्रेलिया एनआरएनएको अध्यक्षमा प्रत्यासी रहनुभएको डिला खरेलले ३३४७, देव बहादुर गुरुगंले ३३८० मत प्राप्त गर्नुभएको थियो भने अनिल पोखरेलले ५२६८ मत प्राप्त गरि बिजयी हुनुभएको हो । महासचिवमा सन्तोष कुवँर, सचिवमा थिरबहादुर गुरुगं, कोषाध्यक्षमा अर्जुन गौतम, सह कोषाध्यक्षमा रोजी पन्त, यूथ कोअर्डिनेटरमा सुमन बोहरा, यूथ डेपुटि कोअर्डिनेटरमा डिमान राजोपाध्याय, यूथ सचिवमा पुकार घिमिरे र कोषाध्यक्षमा अश्मिन घिमिरे रहनुभएको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए अष्ट्रेलियामा अनिल पोखरेलको र एसिटिमा सुबेदि पक्ष प्यानलै बिजयी । बिजयी नामावली सहित ।

आइसिसि सदस्यहरुमा डा भरतराज पौडेल, डिल्लि राम ढकाल, दिनेश अधिकारी, मदन राज पौडेल, नारायण कुमार कटबाल, रमेश अधिकारी, सुजन अधिकारी र टिकाराम भुर्तेल बिजयी हुनुभएको छ ।

बिजय पश्चात नव निर्वाचित अध्यक्ष अनिल पोखरेलले सबै संग हालेमालो गरेर काम गर्ने र सबैजना एकजुट हुनुपर्ने बताउनुभएको छ । त्यस्तै एसिटिका संयोजक बिक्रम सुबेदिले फेसबुकमा पोष्ट सेयर गर्दै सबैजनालाइ अवको दुइ बर्ष संगै रहेर समाजमा हिड्न अनुरोध गर्नुभएको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 एनआरएनए अष्ट्रेलियामा अनिल पोखरेलको र एसिटिमा सुबेदि पक्ष प्यानलै बिजयी । बिजयी नामावली सहित ।

Total Page Visits: 1593 - Today Page Visits: 4
Shares