4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा खुल्दै नेपाली ब्यवसाय ।

फाइनान्स सम्वन्धि बिभिन्न सेवा प्रदान गर्ने उद्धेश्यका साथ ThinkWise Financial Solution को शाखा क्यानबेरामा खुलेको छ । क्यानबेराका सम्पर्क ब्यक्ति कर्मा लामाले अनुसार संस्थाले होम लोन, बिजनेस लोन, कार लोन, पर्सनल लोन, रिफाइनान्स र फ्रि प्रोपर्टि रिपोर्ट प्रदान गर्ने सुबिधाहरु दिने छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा खुल्दै नेपाली ब्यवसाय ।

 

4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा खुल्दै नेपाली ब्यवसाय ।

फाइनान्सियल सोलुसनले मुख्य कार्यालय सिड्निमा छ भने
तास्मानियामा र क्यानबेरामा शाखा कार्यालय रहेका छन् । एडिलेटमा छिट्टै शाखा कार्यलय खुल्ने कुरा कर्मा लामाले हामीलाइ बताउनुभएको छ । लामाले किन ThinkWise financial solution मा ग्राहकहरु आउने भन्ने प्रश्नमा सबै सेवा प्रदायकहरुको मुख्य कुरा भनेको सोहा दिने हो तर ग्राहकहरु कति सन्तुष्ट हुन्छन् र कसरि सन्तुष्ट बनाउन सकिन्छ भन्ने हाम्रो प्रयास रहनेछ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा खुल्दै नेपाली ब्यवसाय । 4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा खुल्दै नेपाली ब्यवसाय ।

सुपर एनुएसन (Superannuation) बाट सेल्फ म्यानेज इन्भेष्टमेन्ट कसरि राम्रो र धेरै बनाउन सकिन्छ भन्ने बारे आफनो सोलुसनले राम्रो सेवा दिन सकिने बतॉंउदै लामाले सुपर एनुएसनलाइ सकेसम्म ३ बर्षमा कसरि डवल बनाउने प्रयास गर्ने भन्ने सल्लाह र सुझाव लिनका लागी पनि आफनो सोलुसनमा सम्पर्क गर्न लामाले अनुरोध गर्नुभएको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा खुल्दै नेपाली ब्यवसाय ।

ThinkWise समूहमा मा टिका तामागं सिइओ हुनुहुन्छ, उहॉं एक्सपर्ट सुपर एनुएसनको एक्सपर्ट रहनुभएको छ । सन्दिप अधिकारी मोर्गेज ब्रोकरका रुपमा रहनुभएको छ भने श्याम भण्डारी बिजनेस एसोसिएट र मनोज श्रेष्ठ मोर्गेज ब्रोकरको रुपमा रहनुभएको छ ।

Total Page Visits: 1050 - Today Page Visits: 1
Shares