4FE70310-DC56-4379-A08D-5629C61018A6-300x38 गजल बिशेष कार्यक्रम “गजल मुशायरा” हुदै । अष्ट्रेलियाभरिका गजलकार एउटै मन्चमा ।

गजलमै नाच, गजलमै हॉंस अर्थात सबैथोक गजलबाट यस्तो कार्यक्रम कतै हेर्नुभएको ? अष्ट्रेलियामा हुनुहुन्छ अझै बिशेष सिड्नीवरपर हुनुहुन्छ भने एउटा छुटाउनु नहुने कार्यक्रमगजल मुशायराकार्यक्रमको नयॉं संस्करण अष्ट्रेलियाको सिड्निमा हुने भएको सिड्नीमा वटा सफल श्रृंखलाहरू, ब्रिसबेनमा दुइवटा, एडिलेडमा यौटा, अल्बेरीमा यौटा भव्य संस्करणहरू नेपाल(नुवाकोट) मलेशियामा दूई संस्करण सहित अवको कार्यक्रम आयोजना हुने भएको हो यो कार्यक्रम आगामी सेप्टेम्वर २३ तारिख  सनिबारका  दिनअपरान्ह १ः३० बजेदेखि सिभिक थिएटर हर्सभिल सिड्नीमा हुन गैरहेको

4FE70310-DC56-4379-A08D-5629C61018A6-300x38 गजल बिशेष कार्यक्रम “गजल मुशायरा” हुदै । अष्ट्रेलियाभरिका गजलकार एउटै मन्चमा ।

4FE70310-DC56-4379-A08D-5629C61018A6-300x38 गजल बिशेष कार्यक्रम “गजल मुशायरा” हुदै । अष्ट्रेलियाभरिका गजलकार एउटै मन्चमा ।

गजलको एउटा सम्पूर्ण कार्यक्रम गजल मुशायरामा यसपटक भने ३३ जना गजलकारहरुको गजल वाचन सहित गजल गायन गजलमैनृत्य रहनेछ गजल वाचनमा यस पटक सिड्नी सहित ब्रिसबेन, तास्मानिया, मेलबर्न, अल्बेरी, न्यूक्यासल तथा क्यानबेरा शहरबाटगजलकारहरुले साथ दिनुहुने कुरा यस कार्यक्रमका संयोजक जितेन्द्र मल्लले हामीलाइ जानकारी दिनुभएको साहित्यले मानिसलाइदेश परदेश केहि भन्दैन रहेछ मेरो भाषा तेरो भाषा पनि भन्दैन रहेछ त्यसैले हामी गजलबाट नेपाली भाषी भुटानी साथिहरुलाइ एउटैस्टेजमा जोडिएको देख्नेछौं भुटानी छातिमा नेपाली मॉंया लिएर अल्वरिबाट नेपाली भाषी भुटानी सर्जक दुर्गा रिमाल पनि आउनुहुनेछ

4FE70310-DC56-4379-A08D-5629C61018A6-300x38 गजल बिशेष कार्यक्रम “गजल मुशायरा” हुदै । अष्ट्रेलियाभरिका गजलकार एउटै मन्चमा ।

मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनु हुनेव्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम भएको सिड्निको यो बिशेष संस्करणले अष्ट्रेलियामा रहनुभएका साहित्यिक पारखी गजलकारहरुलाइ अझ तताउनेमा विश्वस्त रहेको जानकारी गजल मुशायराका ब्रिसवेनका संयोजक डा केशव शर्माले दिनुभएको गजल मुशायराको मुख्य आकर्षक पक्ष भनेको भाषण नहुनु हो, अनावस्यक नबोल्नु हो चट्ट स्टेजमा आउने आफना गजल भन्ने फर्कने सबै अतिथी सबै श्रोता सबैलाइ समान सम्मान त्यसैले गजल मुशायरा परिवारलाई संसारभरि छरिएर रहेका नेपाली गजलसर्जकहरूले अगाध स्नेह देखाएका छन्

गजल मुशायराका बारेमा यहॉंहरुलाइ सहयोग सर सल्लाह गर्न चाहना रहेमा संयोजकहरु डा केशव शर्मा, जितेन्द्र मल्ल आदर्शखत्रीलाइ सम्पर्क गर्न सकिने

कार्यक्रमको विवरण तल उल्लेखित रहेको

मिति : सेप्टेम्बर २३ शनिवार

समय : अपरान्ह १ः३० बजेदेखि

स्थान : 16 Macmahon St, Hurstville NSW 2220

कार्यक्रमलाई Title Sponsor को रुपमा आर्थिक सहयोग उपलब्ध गराउने Innovative Associates, Gold Sponsor हरुExpert Education and Visa Services, Aussie Finance & Home Loans, The Muglan, Multi Dynamic, MandalaLegal, Valentine Woodfire Pizza, 365 Home Loans (JR & Solutions) First Rate Removals तथाSupporter हरु ANGEL HOME LOANS, Support Foundation- Registered NDIS Service Provider, Indreni function centre, Hari pest control Rawson Super Market रहेका छन्

4FE70310-DC56-4379-A08D-5629C61018A6-300x38 गजल बिशेष कार्यक्रम “गजल मुशायरा” हुदै । अष्ट्रेलियाभरिका गजलकार एउटै मन्चमा ।

Total Page Visits: 504 - Today Page Visits: 1
Shares