IMG_8539-295x300 ब्याडमिन्टन प्रतियोगिता सम्पन्न । कसले चुम्यो उपाधी ?

क्यानबेरा नेपलिज ब्याडमिन्टन क्लवको आयोजनामा एकदिने ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । G1 home builders को मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता फेब्रुवरी ३ तारिख का दिन ह्यारिसन स्कुल गंगालिनमा सम्पन्न भएको हो ।

IMG_8539-295x300 ब्याडमिन्टन प्रतियोगिता सम्पन्न । कसले चुम्यो उपाधी ?

 

IMG_8539-295x300 ब्याडमिन्टन प्रतियोगिता सम्पन्न । कसले चुम्यो उपाधी ?

ब्याडमिन्टनमा डवल र सिंगल गरि दुइवटा प्रतियोगिता भएको थियो भने डवलमा ९ टिम र सिंगलमा १२ जनाले आफनो नाम दर्ता गराउनु भएको थियो । जस अन्तर्गत डवलको फाइनलमा बिश्वास मानन्धर/कृष्ण सुबेदि र पारश श्रेष्ठ/बिकाश शाह ठकुरी पुग्नु भएको थियो । पारश शाह र बिकास शाह ठुकरीको टोलिले डवलको उपाधी चुमेको थियो भने कृष्ण सुबेदि र बिश्वास मानन्धरको टोलिले उपबिजेता हुनुभएको थियो ।

IMG_8539-295x300 ब्याडमिन्टन प्रतियोगिता सम्पन्न । कसले चुम्यो उपाधी ?

त्यस्तै सिंगल तर्फको फाइनलमा बिश्वास मानन्धर र अनुपम श्रेत्री पुग्नुभएको थियो भने अनुपम क्षेत्रीले उपाधी हात पार्न सफल हुनुभएको थियो भने बिश्वास मानन्धरले उप बिजेता चना चित्त बुझाउनु परेको थियो । बिजयीहरुलाइ पुरस्कार, प्रमाणपत्र र सिल्ड प्रदान गरिएको थियो । कार्यक्रमलाइ अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिले सहयोग गरेको थियो । कार्यक्रमका प्रायोजक G1 home builders का जीवन रानाले कार्यक्रम एकदमै भब्य र सभ्य रहेको बतॉंउदै खेलाडीहरु, संघ संस्था र उपस्थित सबैलाइ धन्यवाद दिनुभएको थियो ।

IMG_8539-295x300 ब्याडमिन्टन प्रतियोगिता सम्पन्न । कसले चुम्यो उपाधी ? IMG_8539-295x300 ब्याडमिन्टन प्रतियोगिता सम्पन्न । कसले चुम्यो उपाधी ?
IMG_8539-295x300 ब्याडमिन्टन प्रतियोगिता सम्पन्न । कसले चुम्यो उपाधी ? IMG_8539-295x300 ब्याडमिन्टन प्रतियोगिता सम्पन्न । कसले चुम्यो उपाधी ?

Total Page Visits: 368 - Today Page Visits: 3
Shares