IMG_9828-300x300 लिवरल पार्टि प्रतिनिधि र नेपाली समुदायबिच भेट ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेका नेपाली समुदायहरुले अष्ट्रेलियाको राजनैतिक दलबाट कसरि नेपाली समुदायको पहुँच बढाउन सकिन्छ भनेर अघि बढेका छन् । गत हप्ता लिवरल पार्टिका नेताहरुहरुसंग रहेको छलफलमा नेपाली अगुवाहरुले अवको सरकार लिवरल पार्टिले कसरि बनाउन सक्छ र यो सरकारलाइ सहयोग गरेर नेपाली समुदायले कस्तो किसिमको लाभ लिन सक्छ भनेर भेटघाट कार्यक्रम राखेको कुरा कार्यक्रम संचालक अशोक बस्नेतले बताउनुभएको थियो । कार्यक्रम ७ अगष्ट बुधबारका दिन स्पाइस रुट रेष्टुरेन्ट टोरेन्समा भएको थियो ।

IMG_9828-300x300 लिवरल पार्टि प्रतिनिधि र नेपाली समुदायबिच भेट ।

एनआरएनए अष्ट्रेलियाका पूर्व महासचिव राजु अधिकारीले नेपालीहरुलाइ स्थानिय राजनितिमा सहकार्य गर्ने उपयुक्त समय आएको र अव त्यो अवसर छुटाउन नहुने कुरा ब्यक्त गर्नुभयो । उहॉंले संख्याका हिसावले पनि नेपालीको उपस्थिति राम्रो रहेको र चुनावमा हरजीत गराउन पनि भुमिका रहन सक्ने बतॉंउदै कसरि आफनो भूमिका दह्रो बनाउन सकिन्छ त्यता तर्फ ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । अव नेपालीहरुको  उपस्थितिलाइ पनि कसैले पक्कै सुन्ने बतॉंउदै हामीले गर्ने नेपाली सामुदायिक क्रियाकलापहरुमा सरकारी अनुदान आउने र कार्यक्रमहरु गर्न सहज हुने कुरा बताउनुभयो । अधिकारियों नेपाली भाषा तेस्रो स्थानमा रहेर पनि सरकारी संस्थाहरुमा नेपाली भाषामा सूचनाहरु आउन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभएको थियो ।  धेर उहॉंले नेपाली समाजले जग्गा चाहेको र त्यसमा बिभिन्न आवस्यकिय चिज ( हल, मन्दिर, पुस्तकालय आदी) बनाउन पहला लागी पनि अनुरोध गर्नुभएको थियो ।

IMG_9828-300x300 लिवरल पार्टि प्रतिनिधि र नेपाली समुदायबिच भेट ।

IMG_9828-300x300 लिवरल पार्टि प्रतिनिधि र नेपाली समुदायबिच भेट ।


ब्रिण्डाबेलाका उमेदवार स्याण्डी मित्राले आफु आफना नजिकका मानिसहरुसंग यसरि बस्न पॉंउदा एकदमै खुसी छरहेके बतॉंउदै आफु १८ बर्षदेखि टग्रननको बासिन्दा रहेको र यस क्षेत्रवाद नजिकबाट निकाल्न पाएको बतॉंउदै समस्यालाइ समाधान गरिने चाहनाले राजनितिमा आएको बताउनु भएको छ । उहॉंले आम जनताले लेवरबाट चर्को मुल्यबृद्धि, ब्याज बृद्धि र दैनिक जिवन एकदमै कष्टकर रहेको बताउनुभएको छ र यसका लागी आफनो पार्टिले जितेको खण्डमा सहज गराउने प्रयास रहने क्यामरा पनि ब्यक्त गर्दै बॉंकि समय नेपालीहरुको प्रसंसामा खर्चनुभएको थियो । मित्राले  नेपालीहरु अत्यन्तै मेहनती, खुसी र देउताहरुको देशबाट आएका मानिसहरु हुन त्यसैले नेपालीहरुसंग नजिक हुन पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

IMG_9828-300x300 लिवरल पार्टि प्रतिनिधि र नेपाली समुदायबिच भेट ।

यारबीका उमेदबार कृष्णा नादिमपालीले आफु नेपाली संगै संगै रहेको कुरा बतॉंउदै क्यानबेरामा २३ बर्षदेखि लेवरले सरकार चलाइरहेको छ तर क्यानबेराको अवस्था दयनीय रहेको बताउनुभएको छ । उहॉंले उनिहरुसंग अस्पतालका लागी पैसा छैन, सरकारी स्कुलका लागी बजेट छैन र सरकारी सेवा यातायात सहज छैन जनतालाइ दैनिक जीवन यापन गर्न एकदमै गार्हो रहेको कुरा जानकारी दिनुभएको हो । लेवर सरकारले जवर्जस्ती नाटकिय कथा रचेर जग्गा रिलिज नगरेको र १० हज़ारले जग्गा किन्न खोजेकोमा जग्गा भएर पनि २०० रिलिज गरेर आफैंले जग्गाको मुल्य बृद्धि गरेको आरोप लगाउनु भएको हो । अनि यस्तो सरकारलाइ हामीले कसरि सहयोग गर्ने ? लिवरल किन नजाने एकपटक लिवरललाइ सबैले भोट दिएर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

IMG_9828-300x300 लिवरल पार्टि प्रतिनिधि र नेपाली समुदायबिच भेट ।

मुरम्बिजिका उमेदबार अमरदिप सिंहले हामीसंग को छ ? हामीलाइ चुनाव भन्दा पहिला कसले सहयोग गरेको छ भन्ने महत्वपूर्ण रहेको बतॉंउदै लिवरलले चुनाव जितेपछि आफुले त्यसको ऋृण चुक्ता गर्ने बताउनुभएको छ । म राजनितिमा आएको सामान्य जिवन निर्वाह सबैको लागी होस भन्ने हो । तपॉंइहरुले हामीलाइ हाम्रो क्याम्पियनमा सहभागी भएर सहयोग गर्न सक्नुहुनेछ जसले गर्दा समाजमा सकारात्मक प्रभाव पर्नेछ र चुनाव जित्न सहज हुनेछ ।

IMG_9828-300x300 लिवरल पार्टि प्रतिनिधि र नेपाली समुदायबिच भेट ।

नेपाली समुदायका लिवरल सदस्य चुडामणी सापकोटाले राजनितिक स्थायीत्व कसरि संभव छ र त्यसका लागी हामीले के गर्न सक्छौ त्यो महत्वपूर्ण रहेको बतॉंउदै नेपाली समुदायले आफनो मात्रै भोट लिएर नभइ हामी संगै रहेका अन्य समाजका साथिहरुलाइ पनि लिएर आउने बताउनुभएको हो । उहॉंले हामी २३ बर्ष देखिको लेवरको लिगेसि तोड़न पनि तयार रहेको जानकारी दिनुभएको हो ।

IMG_9828-300x300 लिवरल पार्टि प्रतिनिधि र नेपाली समुदायबिच भेट ।

एनआरएनए एसिटिका संयोजक बिक्रम सुबेदिले हामीलाइ सरकारले नेग्लेट गरेको छ त्यसैले हामीले सरकार परिवर्तन गर्नै पर्छ । हामी संगै जितेर संगै हुनेछौं भन्दै जितको अग्रीम शुभकामना दिनुभएको थियो । त्यस्तै आदर्शजंग पाण्डेले आफु लाइफ़ मेम्वर भएको बतॉंउदै एलिजाबेथ लि का बारेमा बिशेष चरित्र चित्रण गर्नुभएको थियो ।

IMG_9828-300x300 लिवरल पार्टि प्रतिनिधि र नेपाली समुदायबिच भेट ।

लिवरल पार्टि क्यानबेराकि नेता एलिज़ाबेथ लिले हामी मल्टिकल्चर समाजमा रहेको बतॉंउदै हामीले समाजको कथा बोल्नु पर्छ र गर्नु पर्ने कुरा बताउनुभएको छ । नेपालीहरु अध्ययनसिल छन् र मेहनती छन् । नेपाली समाजले धेरै योगदान गरिरहेको छ । क्यानबेरा हाम्रो घर हो र हाम्रो घर कस्तो बनाउने हामीले हो । हामी क्यानबेरामा छौं । १९ अक्टोबरका दिन हामीले केहि गर्नु छ । हामीले हरेक कुरामा क्यानबेरा बनाउनु छ । म नेपाली समाजसंग छु र अर्को पटक एउटा नेपाली हामी संगै उमेदवारका रुपमा हुनेछ त्यसका लागी म जस्तो सुकै सहसोग गर्न आफु तयार रहेको कुरा पनि बताउनुभएको थियो ।

उहॉंले बिभिन्न बक्तिहरमले सोधेका प्रश्नहरु लिवरल पार्टि ब्यवसायीहरुको मात्रै हो ब्यवसाय नहुनेहरु लेकिन लाग्ने ? इन्ट्रेष्ट रेट, सरकारी स्कुलका टिचर, हाउजिंग का बारेमा उत्तर दिनुभएको थियो । कार्यक्रममा नेपाली समुदायका झण्डै ४० जना ब्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रम पश्चात डिनर कार्यक्रम आयोजना भएको थियो ।

IMG_9828-300x300 लिवरल पार्टि प्रतिनिधि र नेपाली समुदायबिच भेट ।

IMG_9828-300x300 लिवरल पार्टि प्रतिनिधि र नेपाली समुदायबिच भेट ।

Total Page Visits: 622 - Today Page Visits: 1
Shares