![[Tags] IMG_7142 अष्ट्रेलियन ओपन महिलाको उपाधि कि को कब्जामा।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C62&ssl=1)
यो बर्षको टेनिसको ठुलो धनरासीको उपाधि भएको अष्ट्रेलियन ओपन महिला तर्फको उपाधी अमेरिकाबाट प्रतिनिधित्व गर्ने मेडिसन कि ले हात पार्न सफल हुनुभएको छ । अत्यन्तै प्रतिस्पर्धा रहेको खेलमा कि ले रसियाकि सेवलिंकालाइ ३-६, ६-२ र ७-५ को सेट मार्फत बिजयी हुन सफल हुनुभएको हो ।
![]()
प्रतियोगीताको बिजयीले ३.५ मिलियन अष्ट्रेलियन डलर र दोस्रो हुने खोलाडीले १.९ मिलियन डलर सहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको महिला तर्फको अन्तिम खेल भरिभराउ दर्शकका माझ अत्यन्तै रोचक भएको थियो ।
![[Tags] IMG_7142 अष्ट्रेलियन ओपन महिलाको उपाधि कि को कब्जामा।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_8376.jpeg?resize=640%2C370&ssl=1)
Total Page Visits: - Today Page Visits: