अष्ट्रेलियाकाे घरेलु लिग बिग ब्याशमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप लामिछानेले तेस्रो खेलमा मेलबर्न रेनिगेड्सका कप्तान टम कूपरकाे  विकेट लिएका छन्।

5BD6E982-B6B8-4B52-8C02-912EC5CF9D91-1024x630 सन्दिपले लिए आज पनि विकेट ।

आफ्नाे पहिलाे ओभरमा केही खर्चिलाे देखिएका लामिछाने आफ्नाे व्यक्तिगत दाेस्राे ओभरकाे अन्तिम बलमा रेनिगेड्सका टम कूपरलाई बाेल्ड आउट गरेका हुन् । सन्दिपले चार ओभर बलिगं गर्दै १ विकेट लिएर ३१ रन दिएका हुन । सम्भवत यस पटकका लागी उनको यो अन्तिम खेल हुनेछ । उनको हौसला बढाउन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पनि खेल हेर्न सहभागी भएका थिए ।

5BD6E982-B6B8-4B52-8C02-912EC5CF9D91-1024x630 सन्दिपले लिए आज पनि विकेट ।

Total Page Visits: 1243 - Today Page Visits: 1
Shares