चुडामणी सापकोटालाइ सर्वाधिक गोल कर्ताको अवार्ड
बिनायक अधिकारी : १६ अप्रिल
क्यानबेरामा सम्पन्न न्यू इएर कप फुटवलको उपाधि पाथीभाराले जीतेको छ । फाइनलमा धौलागिरिलाइ पछि पार्दै सुरज पौडेलको कप्तानिमा रहेको टिम पाथीभराले बिजयी कप उचालेको हो भने उत्कृष्ट गोलरक्षकको उपाधिपनि कप्तान सुरज पौडेलले हात पार्न सफल हुनुभएको हो । त्यस्तै उत्कृष्ट खेलाडीको नाम प्रन्सु भट्टले दर्ता गराउन सफल हुनुभएको छ भने ३५+ मा दामोदर कर्माचार्यले उत्कृष्ट खेलाडी हुन सफल हुनुभएको थियो । खेलमा सबैभन्दा बढि ४ गोल गर्दै चुडामणी सापकोटाले पदक जिल्नुभएको हो ।
![[Tags] 1B09416F-6956-4589-9CE1-30E7E9DAD502-1024x768 क्यानबेरामा ‘न्यू इएर कप २०७६’ सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/1B09416F-6956-4589-9CE1-30E7E9DAD502.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 1B09416F-6956-4589-9CE1-30E7E9DAD502-1024x768 क्यानबेरामा ‘न्यू इएर कप २०७६’ सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/663B8511-059E-42A7-AA44-41AD3B19A950.jpeg?resize=640%2C426&ssl=1)
![[Tags] 1B09416F-6956-4589-9CE1-30E7E9DAD502-1024x768 क्यानबेरामा ‘न्यू इएर कप २०७६’ सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/75DAD6AD-86C9-493B-BDF2-56D1938E8988.jpeg?resize=640%2C480&ssl=1)
खुल्ला पुरुष, महिला र बालबालिका गरि ३ वटा प्रतिष्पर्धामा खेलाइएको खेलमा महिला तर्फ सेतो समूह र बालबालिका तर्फ रातोले खेल जितेका थिए । खेलमा सबैखेलका गरेर ९९ जना खेलाडीहरु रहनुभएको थियो भने न्यू इएर कपलाइ एक्सपर्ट एजुकेशनले मुख्य प्रायोजन गरेको थियो भने हिमालयन बिजनेस ग्रुप, चोमलुंगा नेपलिज रेष्टुरेन्ट, राइट्स एण्ड एसोसियट्स, मुस्तागं नेपलिज रेष्टुरेन्ट, चुडाज बिजनेस, एस एण्ड एस एकाउन्टिंग र अजि फाइनान्सले प्रायोजन गरेका थिए ।
![[Tags] 1B09416F-6956-4589-9CE1-30E7E9DAD502-1024x768 क्यानबेरामा ‘न्यू इएर कप २०७६’ सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/87120406-C926-4100-8640-5190AD175854.jpeg?resize=640%2C426&ssl=1)
कार्यक्रममा डा कृष्ण हमाल, निर्मल भट्टराइ दोस्रा सचिव नेपाली दुतावास, एनआरएनए क्यानबेराका कोअर्डीनेटर राजन ढुंगेल, एएनएफएसका अध्यक्ष जीवन राना, डा डिडि कणेंल लगाएत धेरै नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उमेश खड्का र रोजी भट्टराइले चिया बिक्रि बाट उठेको रकम क्लवलाइ प्रदान गर्नुभएको थियो भने मोमो घर क्यानबेराले क्याटरिगंमा सहयोग गरेको थियो । खेलमा म्याच कमिसनर श्याम थापा रहनुभएको थियो भने राजन अर्याल र मिंग्मा छिरिगं रहनुभएको थियो ।
![[Tags] 1B09416F-6956-4589-9CE1-30E7E9DAD502-1024x768 क्यानबेरामा ‘न्यू इएर कप २०७६’ सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/D0D73B5B-9B1D-4D1D-A86B-64C15909AA6A.jpeg?resize=640%2C426&ssl=1)
![[Tags] 1B09416F-6956-4589-9CE1-30E7E9DAD502-1024x768 क्यानबेरामा ‘न्यू इएर कप २०७६’ सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/8C856A59-806F-42DB-B7E3-B08572898DEE.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 1B09416F-6956-4589-9CE1-30E7E9DAD502-1024x768 क्यानबेरामा ‘न्यू इएर कप २०७६’ सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/BD594AE5-1BDC-4681-945E-F62A2C8B5864.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 1B09416F-6956-4589-9CE1-30E7E9DAD502-1024x768 क्यानबेरामा ‘न्यू इएर कप २०७६’ सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/7C561C20-B085-445C-9ADB-29FE5BA54CCA.jpeg?resize=640%2C426&ssl=1)
![[Tags] 1B09416F-6956-4589-9CE1-30E7E9DAD502-1024x768 क्यानबेरामा ‘न्यू इएर कप २०७६’ सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/C7223950-E72C-4A7B-AEA2-A5E4243C982D.jpeg?resize=640%2C480&ssl=1)