अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्यानबेरा च्याप्टरको आयोजनामा “यो संझने मन छ म बिर्सु कसरि” र “तिमी जुन रहरले म मॉं फुल्न आयौ” जस्ता चर्चित गीतहरुका लेखक तथा नेपाली साहित्यका बरिष्ठ साहित्यकार साथै मदन पुरस्कार प्राप्त ब्यक्तित्व श्री दिनेश अधिकारी क्यानबेरा आउनु हुने भएको छ । उहॉंका उत्कृष्ट रचना सुन्ने र हाम्रा पनि सुनाउने अवसरमा क्यानबेरा तथा क्विनबियन क्षेत्रमा रहनुभएका सबै नेपालीहरुलाइ उपस्थितिको लागी अनेसास क्यानबेराले अनुरोध गरेको छ ।
मिति : २० डिसेम्बर २०१९
समय : बेलुका ५:३० बजे
स्थान : २७ मुले स्ट्रिट क्यानबेरा ( मल्टिकल्चर एफ एम होल्डर)

Total Page Visits: - Today Page Visits:
Shares