क्यानबेरामा पशुपतिनाथको निर्माणार्थ हुने महायज्ञमा सहयोगीहरुलाइ के रहेछ प्रावधान अर्थात् कति रमक दिनेलाइ के के हुने रहेछ भन्ने धेरैको जिज्ञासा रहेको पाइएको थियो । अन्तत महायज्ञ आयोजक समितिले यसको जवाफ दिएको छ । कति रकम सहयोग गरे कहॉं नाम लेखिन्छ हेर्नुहोला ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कति रकम दिनेलाइ कस्तो सम्मान ।
https://successedu.com.au/

यस महायज्ञमा सहयोग गरेर के पाइन्छ भन्ने प्रश्नको उत्तर आयोजक समितिले यसरि दिने भनेर जनाएको छ ।
सहयोग रकम १-२५० – दानपत्रमा नाम उल्लेख गरिने
२५१-५०० – रुद्राक्षको माला र सभाबाट रकम सहित नाम घोषणा महानायकबाट
५०१-१०००-रामनामी र सम्मानपत्र
१००१-२५०० दम्पतीलाइ सम्मान
२५०१-५००० पारिवारिक सम्मान
५००१-१०००० शिलालेखमा १ जनाको नाम राखिने
१०००१-१५००० शिलालेखमा २ जनाको नाम राखिने
१५००१-२५००० शिलालेखमा २ पुस्ताको नाम राखिने
२५००१-३५००० मन्दिर नजिक स्तम्भमा पारिबारिक बिवरण सहित स्तम्भ लेखन
३५००१-५०००० संक्षिप्त पारिबारिक बिवरण सहित मन्दिर प्रबेश द्वारमा शिलालेख
५०००० मन्दिर संगैको हलमा फोटोसहित नामाकरण ।

आयोजक समितिको फेसबुक सूचना अनुसार ।

Total Page Visits: - Today Page Visits:
Shares