cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट ।

अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटि (एएनएफएस) ले  दशैं सॉंझ सम्पन्न गरेको छ । क्यानबेरामा नेपालीहरुकै पुरानो संस्था आफना बार्षिक कार्यक्रमहरुका साथ महत्वपूर्ण पर्वहरुमा सॉंस्कृतिक लिएर सदैव आउने गर्छ । यसबर्ष पनि गत हप्ता एएनएफएसले अल्वर्ट हलमा दशैं कार्यक्रम सम्पन्न गरेको छ ।

cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट ।

नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानबाट सुरुबात भएको कार्यक्रमलाइ संस्थाका अध्यक्ष निरज गौलिले सबै उपस्थितहरुलाइ स्वागत गर्नुभएको थियो । कार्यक्रममा लिवरल पार्टि क्यानबेराकि नेतृ एलिजावेथ लि, डा कृष्ण नादिमपाल्लीको पनि उपस्थिति रहेको थियो । बिशेषत स्थानिय कलाकारहरुको भर्य उपस्थिति रहेको कार्यक्रममा पाठशालाका बावु नानीहरुको पनि नृत्य तथा गायन रहेको थियो ।

cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट ।

संस्थाले आफना सदस्यहरुका लागी $१० र सदस्य नहुनेहरुका लागी $२० प्रवेश शुल्क राखेको थियो भने सबैलाइ दशैंको शुभकामना सहित सॉंझको खाना खुवाएको थियो । कार्यक्रममा क्यानबेराका संघ संस्थाका प्रतिनिधिहरु र ब्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका जन सम्पर्क अधिकृत प्रदिप तिमल्सिनाले गर्नुभएको थियो ।

cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट । cropped-IMG_9828-300x297 एउटै थलोमा दशैंको जमघट ।

Total Page Visits: - Today Page Visits:
Shares