बिनायक अधिकारी; मेरो कपुरि क :- जनसम्पर्क समिति क्यानबेराले आयोजना गरेको रक्तदान कार्यक्रमको पहिलो संस्करण भब्य रुपमा सम्पन्न भएको छ । बिहान ८ बजोवाट सुरु भएको रक्तदान एकै दिनमा तिर चरणमा भएको थीयो ।
एनआरएनए एसीटिका आइसीसी सदस्य आदर्शजंग पाण्डेले पहिलो रक्तदाता बनेर कार्यक्रमको सुरुवात भएको थीयो ।
कार्यक्रम सोचेभन्दा पनि सफल रह्यो सभापति अशोक सुबेदिले भने । अव अर्को कार्यक्रम जुन ९ सनिवारका दिन रहेको छ । रक्तदाताहरु दर्ता गरेअनुसार सबै आए पनि केहि साथीहरुको स्वास्थ्य प्रतिकूल रहेकाले रक्तदान गर्न नमीलेकाले १५ जना साथीहरुले पहिलो चरणको रक्तदान गरेका छन् । रक्तदाताहरुमा
आदर्शजंग पाण्डे, समीर अधिकारी, कुमार केशी, प्रल्हाद अर्याल, भीम न्यौपाने, सुरेश सुवेदी, भागीरथ सापकोटा, ललित मल्ल, काशी भुषाल, रामचन्द्र उप्रेती, सन्तोष मल्ल, रविन कणेंल र रबिन बस्नेत रहेका थीए ।
![[Tags] BE9519F2-01D1-4F95-8779-567236451598-300x225 जेएसएसको पहिलो चरणको रक्तदान सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/BE9519F2-01D1-4F95-8779-567236451598.jpeg?resize=300%2C225&ssl=1)
![[Tags] BE9519F2-01D1-4F95-8779-567236451598-300x225 जेएसएसको पहिलो चरणको रक्तदान सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/1CD621FF-F695-4743-B9AA-F843BADF688A.jpeg?resize=300%2C225&ssl=1)
![[Tags] BE9519F2-01D1-4F95-8779-567236451598-300x225 जेएसएसको पहिलो चरणको रक्तदान सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/29B017E6-0212-4B0D-ACCB-07FB92DE641D.jpeg?resize=300%2C225&ssl=1)
![[Tags] BE9519F2-01D1-4F95-8779-567236451598-300x225 जेएसएसको पहिलो चरणको रक्तदान सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/4ABE02A2-5492-4A01-927A-B15CD88EDD60.jpeg?resize=300%2C225&ssl=1)