बिनायक अधिकारी; मेरो कपुरि क :- एभरेष्ट डे को संझनामा नेपाल एम्बेसी क्यानबेराले एभरेष्ट डे हाइक गर्ने भएको छ । कुनै राम्रो कार्यक्रम गर्ने सोच थीयो त्यसैले स्वस्थ्य पनि हुने र एभरेष्ट संगै नेपाल पनि संझने हुनाले यो कार्यक्रम रोज्यौ, नेपाल एम्बेसी उप नियोग प्रमुख दुरपदा सापकोटाले बताइन । २८ मे सोमवारका दिन हुने कार्यक्रमका लागी दुताबासले सबैलाइ उपस्थित हुन अनुरोध गरेको छ । 

7736294C-E097-4423-AC71-D2D61BB35BE6-300x152 अष्ट्रेलीयामा एभरेष्ट डे को संझना ।

रेडहिल नेचर रिजर्भमा हुने कार्यक्रम बिहान ९ बजे हुने जानकारि दिइएको छ भने सम्भव भए सम्म नेपाल झल्कने टिसर्ट लगाउन अनुरोध गरेका छौं नेपालका लागी अष्ट्रेलीयन राजदुत लक्की शेर्पाले भनिन । उनले यस्ता कार्यक्रमले गर्दा हामीलाइ नेपालको बारेमा यहॉंका स्थानिय ब्यक्तिहरुलाइ चिनाउन अझै सजिलो हुने बिश्वास ब्यक्त गरिन ।

कार्यक्रम 

Date : 28 May 2018

Time : 9 am 

Venue : Red Hill Nature Reserve, mugga way, Red Hill

7736294C-E097-4423-AC71-D2D61BB35BE6-300x152 अष्ट्रेलीयामा एभरेष्ट डे को संझना ।

Total Page Visits: 1890 - Today Page Visits: 4
Shares