अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलिया International Nepalese Artists Society (INAS) Australia ले श्री बिकास शर्मा पोखरेलज्यूको अध्यक्षतामा कार्यकाल २०१९/ २०२१ को लागि सर्वसम्मतिबाट नया कार्य समिति चयन गरेको छ जसलाइ ग्लोबल समितिले केन्द्रिय विधानको धारा ११ बमोजिम स्वीकृत गर्दै अनुमोदन गरेको छ। अष्ट्रेलियाको विभिन्न राज्यबाट प्रतिनिधित्व रहने गरि चयन गरिएको यस अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलिया राष्ट्रिय समितिमा देहायानुसारको पत्र नाम रहेको छ । नव निर्वाचित कार्य समितिलाइ मेरो कपुरी क हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछ ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलिया राष्ट्रिय समिति (२०१९/२१)
डा. रुपक अर्याल ,संरक्षक
श्री रामचद्र थापा, संरक्षक
डा. श्री मणि पनेरू , सल्लाहाकार
श्री दिपक धमला , सल्लाहाकार
श्री दिपक बिष्ट , सल्लाहाकार
श्री दिपक खड्का , सल्लाहाकार
श्री राजन घिमिरे , सल्लाहाकार
श्री ईश्वर पोख्रेल , सल्लाहाकार
श्री भुमा देबी लिम्बू ,सल्लाहाकार
श्री बिनोद दाहाल , ग्लोबल प्रतिनिधि ( पर्थ )
कार्यसमिति (Executive Committee)
श्री बिकाश शर्मा पोख्रेल , अध्यक्ष ( ऐडिलेड)
श्री मनोज अधिकारी , वरिष्ठ उपाध्यक्ष ( सिड्नी )
श्री मिलन दाहाल , उपाध्यक्ष ( ऐडिलेड)
श्री नेत्र जङ्ग पाण्डे ,महासचिव ( ब्रिस्बेन )
श्री सन्जिब पराजुली , प्रबक्ता ( सिड्नी )
श्री रयाम्बो अधिकारी , सचिव (डार्बीन् )
श्री भगवत नेउपाने , कोषाध्यक्ष ( ऐडिलेड)
श्री शुसिल चालीसे , सहकोषाध्यक्ष (मेल्बर्न )
श्री अबुन पान्डे , कार्यकारी सदस्य ( सिड्नी )
श्री टिका दाहाल , कार्यकारी सदस्य ( होबार्ट )
श्री अबिनास नेउपाने , कार्यकारी सदस्य (मेल्बर्न )
श्री सरिता ओली ,कार्यकारी सदस्य ( ऐडिलेड)
श्री नारायण रिजाल , कार्यकारी सदस्य ( पर्थ )
श्री किरण पराजुली , कार्यकारी सदस्य (एेडिलेड)
![[Tags] B49067A9-0ACD-440A-BC3C-42FF2AABA6F1-244x300 इनास अष्ट्रेलियाको नया कार्य समिति चयन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/11/B49067A9-0ACD-440A-BC3C-42FF2AABA6F1.jpeg?resize=244%2C300&ssl=1)