बिनायक अधिकारी – नेपालका युवा लोकप्रिय बलर सन्दिप लामिछानेले पहिलो ओभरमै सेन वाट्सन र कलुम फर्गुसनको विकेट लिएका छन्। मेलवर्न स्टार्सका तर्फबाट अष्ट्रेलियन विग बास लिग खेलिरहेका सन्दिपले सिड्नी थन्डर्स विरुद्धको खेलमा आफ्नो पहिलो ओभरमै ३ रन दिँदै २ विकेट लिएका हुन् तर उनको आजको खेलमा चार ओभर खेलेर दुइ विकेट लिदै ३६ रन दिएका हुन्। उनले ब्याटिगं भने गर्ने अवसर पाएनन् ।
फोटो : गुगल
Total Page Visits: 1372 - Today Page Visits: 1