बिनायक अधिकारी : २४ जनवरी २०१९

एक नेपाली यूवा जसले ऑंफै काम गर्ने ठॉंउका ८२ बर्षिय बृद्धमाथी हातपात गरेका कारण ४ महिना जेल सजॉंएमा परेका छन् । उत्तर सिड्निमा रहेको बुपा एजकेयरमा केयररका रुपमा काम गर्ने ३६ बर्षीय युवा प्रकास पौडेललाइ अदालतले पछि सोहि क्षेत्रमा काम गर्न नपाउने गरि सजॉंए सुनाएको हो । 

उनले केहि समय अघि बृद्धका परिवारसंग क्षमा याचना सहितको पत्र पठाएप म परिवारले लिन अस्वीकार गरेको थियो । उनले ति बृद्धमाथी हातपात गरेको भिडियो केहि समय अघि सार्वजनिक भएको थियो ।

होम्समा डिमेन्सीया रोगीका बिरामी डेविड नाबुसीकी छोरीले कोठामा लुकाएर क्यामरा राखेपछि प्रकाशले वृद्धमाथि हातपात गरेको भिडियो सार्वजनिक भएको थियो।

Total Page Visits: 960 - Today Page Visits: 1
Shares