क्यानबेरा नेपलिज क्रिकेट क्लव पाचौं डिभिजनको फाइनलमा पुगेको छ । गत सनिवार उड डक्स क्लवलाइ २०४ रनको बिशाल अन्तरले हरॉंउदै क्लव फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल क्यानबेरा नेपलिज क्रिकेट क्लवका बिरुद्ध क्यानबेरा राइनोज क्रिकेट क्लव बिच हुनेछ । खेल भोलि १६ मार्चका दिन लाइन्याममा दिनको १२:३० बजे हुनेछ । 

80C86801-61E0-4BD0-AD29-327C6F481E58-1024x768 क्यानबेरा नेपलिज क्रिकेट क्लव फाइनलमा : पारस खड्काले दिए शुभकामना ।

साथै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टिमलाइ जितकोलागी शुभकामना दिनुभएको छ । उहॉंले भिडियो मार्फत ब्यवस्थापक राजु अधिकारी सहित प्रेम चौधरिलाइ पनि मेहनत र सहयोगका लागी धन्यवाद दिदै टिमलाइ यो अवस्थासम्म ल्याइपुर्याउन धेरै मेहनत गरेका सबैलाइ धन्यवाद दिनुभएको छ र खेलले सबै नेपालीलाइ एकताको शुत्रमा बाध्न सहयोग गर्ने पनि उहॉंले बताउनुभयो । यो अत्यन्तै खुसीको कुरा हो नेपाली राष्ट्रिय कप्तानले शुभकामना पठाउनु हामी सबै क्यानबेरा बासीको लागी खुसीको कुरा हो  ।  

फोटो : गुगल

Total Page Visits: - Today Page Visits:
Shares