मेरो कपुरी क सम्वाददाता : ८ जुन २०१९
क्यानबेरामा नेपाली चलचित्र बुलबुलको प्रत्येक टिकट बिक्रिवाट आएको $५ क्यानबेराकै स्पोर्ट्स क्लवलाइ दिने भनिए अनुसार मेरो कुपुरी क टिमले $२५० रुपैया क्यानबेरा नेपलीज भलिवल क्लव (CNFC) का अध्यक्ष यूवराज खनिया सहित टिमका खेलाडीहरुलाइ संयुक्त रुपमा आज ८ जुन २०१९ का दिन प्रदान गरेको हो ।
हरेक सनिवार खेलिने भलिवल खेल पछि मेरो कपुरी क टिमका बिनायक अधिकारी र चन्द्र तिवारिले उक्त रकम संयुक्त रुपमा क्लवलाइ दिएका हुन । उनिहरुले चलचित्र प्रदर्शन गर्ने समयमा टिकटमानै उक्त रकम स्पोर्ट्स क्लवलाइ दिने जनाएका थिए ।
![[Tags] 00B34D47-4EC8-41C7-AFE3-B59233AB6C92-1024x768 चलचित्रको टिकट बिक्रिको पैसा भलिवल क्लवलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/06/00B34D47-4EC8-41C7-AFE3-B59233AB6C92.jpeg?resize=640%2C480&ssl=1)
Total Page Visits: 1605 - Today Page Visits: 1