क्यानबेरा हेल्थ सर्भिसबाट भर्खरै प्राप्त जानकारी अनुसार ४ वटा कोभिड केस भएको छ । पहिलो कोभिड केसबाट ति नयॉं तिन जनालाइ सरेको जनाइएको छ । यो संगै क्यानबेरा सरकारले एकहप्ता लकडाउन गरिसकेको छ भने लकडाउनमा थप कड़ाई हुन सक्ने देखिएको छ ।

pic : ACT Health

Total Page Visits: 1664 - Today Page Visits: 2
Shares