न्यूक्यासलमा नेपालीहरुको स्वामित्वमा रहेको दरबार रेष्टुरेन्टले पहिलोपटक न्यूक्यासलमा नयॉं बर्ष सॉंझ गर्न लागेको छ । नेपालीहरुको उपस्थिति बढ्दै जॉंदा नेपाली चाहना अनुरुप चाड पर्व मनाउन अत्यावस्यक भइसकेको हुनाले हामीले नयॉं बर्ष सॉंझ मनाउन लागेका हौं दरबार रेष्टुरेन्टका संचालक रबिन्द्र श्रेष्ठको तर्क थियो ।
नयॉं बर्ष सॉंझमा गाएक निरज आर शाक्यको लाइभ प्रस्तुति रहने छ भने तपॉंइहरुलाइ मनपरेको संगीतमा क्यारोकि बाट गात गाउन सक्नु हुनेछ छ । कार्यक्रम १३ अप्रिलका दिन सॉंझ ५ बजेबाट दरबार रेष्टुरेन्ट चाल्स टाउन न्यू क्यासलमा हुनेछ । दरबार रेष्टुरेन्टले सबैजनालाइ फ्रि इन्ट्रि गरेको छ भने साथमा एउटा ड्रिक्स पनि फ्रि गरेको छ तर यसका लागी तपॉंइहरुले आफनो टेवल भने बुक गर्नु पर्नेछ । सिट सिमित भएका हुनाले आफनो टेवल सुरक्षित गरि नयॉं बर्ष मनाउन दरबार रेष्टुरेन्टले सबै न्यूक्यासल बासीलाइ आग्रह गरेको छ ।

CCC2417F-1850-4890-8F82-8959EA9D850D न्यूक्यासलमा नेपाली नयॉं बर्ष मनाइदै ।

दरबार रेष्टुरेन्टमा नेपालीहरुका लागी जन्मदिन, बर्षगॉंठ, पास्नी सहित अन्य पार्टिहरु गर्न परेमा अवस्य संझनुहोला । सुपथ मुल्य, नेपाली स्वाद तथा नेपाली वातावरणका लागी अवस्य दरवार रेष्टुरेन्टमा पाल्नुहोला ।

CCC2417F-1850-4890-8F82-8959EA9D850D न्यूक्यासलमा नेपाली नयॉं बर्ष मनाइदै ।

Total Page Visits: 1084 - Today Page Visits: 1
Shares