4FE70310-DC56-4379-A08D-5629C61018A6 जीवन रक्षाका लागी खेलकुदमा सहभागी भइ सहयोग गर्नुहुन आग्रह ।

बुद्ध नेपलिज क्रिकेट क्लवले एउटा जीवन रक्षाका लागी मैत्रीपूर्ण खेलको आयोजना गरेको छ । बुद्ध नेपलिज क्रिकेट क्लवका टिम उप कप्तान साजन कणेंलको पिता गंगाधर कणेंलको लुकिमिया (ब्लड क्यान्सर) भन्ने रोगबाट थलिनुभएको छ र हाल उहॉंको भारतिय अस्पतालमा उपचार भइरहेको छ । उहॉंले हाल दैनिक १ लाख तिरेर उपचार गरिरहनु भएको छ । त्यसैले उहॉंको सहयोगार्थ क्लवले केहि आर्थिक रकम संकलन गर्नका लागी मैत्रिपूर्ण खेलको आयोजना गरेको छ ।

क्लवले सबै मिलेर उहॉंको जीवन रक्षाका लागी अनुरोध गरेको छ । ज जसले जहॉंबाट जति सकिन्छ सहयोग गर्न अनुरोघ गर्दै खेलकुद कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । खेल अप्रिल २ आइतबारका दिन लाइन्याम २१० मा हुनेछ । खेल बुद्ध नेपलिज क्रिकेट क्लव, क्यानबेरा नेपलिज क्रिकेट क्लव र ब्रदर यूनाइटेड क्रिकेट क्लव बिच हुनेछ ।

यहॉंहरु जो कसैलाइ खेलमा उपस्थित भएर सहयोग गर्न असमर्थ भएमा तलको लिंकमा गएर सहयोग गर्न सक्नु हुनेछ ।

https://www.gofundme.com/f/help-gangadhar-fight-leukemia?member=25708575&utm_campaign=p_cp+share-sheet&utm_content=undefined&utm_medium=copy_link_all&utm_source=customer&utm_term=undefined

4FE70310-DC56-4379-A08D-5629C61018A6 जीवन रक्षाका लागी खेलकुदमा सहभागी भइ सहयोग गर्नुहुन आग्रह ।

Total Page Visits: - Today Page Visits:
Shares