मेरो कपुरि क सम्वाददाता :- अष्ट्रेलियाको सिड्नीलाइ कर्मभूमि बनाएर लामो समयदेखी नेपाली गीत गायन क्षेत्रमा सक्रिय गायक इश्वर पोखरेलले नयॉं गीत बजारमा ल्याएका छन् । उनी भन्छन् २०५८ साल देखि निरन्तरता जारी छ, न त भूगोल ले नै छेक्यो न त विभिन्न परिस्थितिले सयाद सम्पूर्ण श्रोता दर्शक, साथीभाइ आफन्त अनि संगीतप्रेमीहरुको मायाले नै हो ।
चर्चित गीतकार एकनारायण भण्डारी ज्यूको मिठो शब्द अनि संगीतमा कति बज्यो भनेर सोधम कि भन्ने गीत पुर्बेली एबं पश्चिमेली लोक भाकाको समिश्रणमा रहेको छ । यो गीत अहिलेका अतिनै ब्यस्त निर्देशक निकेश खड्काले गरेका छन् भने अभिनय चिर्चित मोडेल वर्षा शिवाकोटी र आकाश श्रेष्ठले गरेका छन् ।

गायक पोखरेलले यस पटक यसपटक पनि यहाँहरुको शेयर, कमेन्ट, लाइक, डिस्लाइक, युटुब सब्सक्राइब आदिको अपेक्षा गर्दै अन्त्यमा यो गीतमा प्रायोजन गरि सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । त्यस्तै “नेपलीज इन्काउन्टरर्स एडुकेसनल कनसलटेन्सि” प्रति आभार ब्यक्त गरेका छन् ।

Total Page Visits: - Today Page Visits:
Shares