देश, समाज र राजनितिले हामीलाई बिश्वको जुनसुकै कुनामा गएपनि नछोड्ने रहेछ । हामी यतिबेला अष्ट्रेलियाको राजधानि क्यानबेराबाट नेपाली मन लिएर शुद्ध समाचारको लागी प्रयास गर्ने प्रयास सहित यो अनलाईन पत्रीकाको सुरुवात गरेका छौं । आशा छ यहाहरु सबैको साथ, सहयोग र मायाको आशा गरेका छौं । सबैको भलो होस सबैको जय होस ।

Total Page Visits: 3239 - Today Page Visits: 1
Shares