बिनायक अधिकारी :- नेपालको बुटवल घर भइ हाल अष्ट्रेलियामा बसेर नेपाली गीत संगीतमा लागीपरेका युवा गायक इश्वर पोखरेलले नयॉं गीत “कति राम्री”  बजारमा ल्याएका छन् । उनका “मैले झाँकी मर्ने बारे” “कालि मोरि” र कति बज्यो भनेर सोधमकी” चर्चित गीतहरु हुन । 

C25294E6-E7F1-49C8-88C6-A7BDB9830D1B-1024x576 गायक इश्वर पोखरेलले कसलाइ भने “कति राम्री”

गायक पोखरेलको पछील्लो गीत “ कती राम्री ”- एक नारायण  भण्डारी को शब्द  हो भने संगीत आशिष अबिरल को । सुनिल क्षेत्री को निर्देशनमा तयार गरिएको यो गीत मा रविन भुजेल र सारा स्रिपाली को अभिनय रहेको छ भने नेपाली ठिटोस समुहले साथ दिएको छ ।  यो गीत गायक पोखरेलले आफ्नै युटुब च्यानल बाट रिलिज गरेका छन् । “कती राम्री” गीतमा  नेपाल को प्राकृतिक सौन्दर्य सँग आफ्नो प्रेमिका लाई दाँज्ने कोशीश गरिएको छ ।  

Total Page Visits: 1092 - Today Page Visits: 1
Shares