बिनायक अधिकारी : २ फेब्रुवरि २०१९
“गोजिमा दाम छैन मेरो गोजिमा दाम छैन, गोजीमा दाम नहुने मान्छे केहिपनि काम छैन” भन्ने एकदमै चलेको गीत भएको चलचित्र चंगाचेट क्यानबेरामा प्रदर्शन हुने भएको छ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र प्रदिप भारद्वाजले लेखेका हुन भने निर्मात माधव वाग्ले क शर्मीला पाण्डे रहेका छन् ।
चलचित्रमा आयुष्मान जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, अर्पण थापा, प्रियंका कार्की, परमीता राणा र सुरक्षा पन्त मुख्य भूमिका रहेको चलचित्र चंगाचेट हेर्नका लागी मोहन 0450525155, देव जुगें 0451961733 र कर्मा 0406296231 लाइ सम्पर्क गर्न सकिनेछ भने अनलाइन टिकटका लागी http://ticketplus.com.au मा गएर काट्न सकिनेछ । चलचित्र इभेन्ट सिनेमा हल मनुकामा 4th feb 6pm मा प्रदर्शन हुनेछ भने टिकटको रकम $२० राखिएको छ ।
![[Tags] 230C9258-3A2C-4615-BF1A-BDFDE072BEE1 चलचित्र चंगाचेट क्यानबेरामा प्रदर्शन हुदै](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/230C9258-3A2C-4615-BF1A-BDFDE072BEE1.jpeg?resize=320%2C480&ssl=1)