गायक इश्वर पोखरेलले भने “नशा नै रहेछ छोड्नै नसकिने, बिदेशमै बसे पनि तपाईंको हौसला र मायाले गर्दानै निरन्तर्ता दीइरहेको छु ।”  उनको नयॉं गीत  “तिम्रो दिलको सम्राज्यमा” आज वाट बजारमा आएको छ । उत्कृष्ठ शब्द, मीठो स्वर र कर्णप्रिय संगीतको गीत साच्चै राम्रो बनेको छ । बिदेशमा रहेर पनि नेपाली गीत संगीतमा लागीहरने स्ष्टाहरुलाइ हाम्रो सलाम । गाएक पोखरेलले उनको आफनै युटुब च्यान्नल वाट गीत बजारमा ल्हुयाएका हुन । गाएक पोखरेल गायनका अलावा समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।
शब्द : दावा लामा
संगीत: आनन्द राई
स्वर : ईश्वर पोख्रेल
निर्देशन : निकेश खड्का
अभिनय : केकी अधिकारी, नाजिर हुसेन

 

Total Page Visits: - Today Page Visits:
Shares