एनआरएनए अष्ट्रेलियाको लागी हिजो ३१ जुलाइमा भएको निर्वाचनमा एनआरएनए एसिटिमा अशोक बस्नेतको टिमले क्लिन स्विप गरेको छ । कोअर्डीनेटरमा अशोक बस्नेत, त्यसैगरि डेपुटि कोअर्डिनेटरमा बिक्रम सुबेदी, सचिवमा काशी भुषाल, सहसचिवमा सीता पौडेल, कोषाध्यक्षमा बिशाल कणेंल बिजयी हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बसन्त भट्ट, राम खड्का, पारस मल्ल र सुवास चापागॉंइ बिजयी हुनुभएको छ ।

एनसिसि सदस्यहरु सुमन देनकोटा र बिनोद उप्रेतिले मत प्राप्त गरि बिजयी हुनुभएको छ ।
त्यस्तै यूथ कोअर्डीनेटरमा सागर पौडेल बिजयी हुनुभएको छ । भने डेपुटि कोअर्डीनेटरमा अर्जुन केशी निर्बिरोध निर्बाचित हुनुभएको छ । त्यसै नारी निकुन्जमा शैफलिका अर्याल सहित प्यानलै निर्बिरोध निर्बाचित भएको छ ।

NRNA 2021-23
जम्मा मतदाता संख्या1276 – प्राप्त मत 1176
Ncc
Suman : 746
binod : 699
manju : 435
non :92

coordinator
Ashok : 754
Abhishek: 345
non : 74

deputy coordinator
bikram : 802
meera : 288
non :83

Secretory
Kashi: 671
bashu: 412
non: 90

Treasurer
Bishal 739
raunak 321
non : 113

Join secretory
sita : 743
sameer : 311
nom : 119

youth
Sagar :708
Rabin : 326
non : 139

members
basanta : 785
parash : 792
Ram: 702
subash; 801
Shreenewas :314.
non : 123

CCB6FF2A-77B7-46E3-B436-2759E1CF2CCA एनआरएनए एसिटिमा अशोक बस्नेतको टिमद्वारा क्लिन स्विप ।
CCB6FF2A-77B7-46E3-B436-2759E1CF2CCA एनआरएनए एसिटिमा अशोक बस्नेतको टिमद्वारा क्लिन स्विप ।

Total Page Visits: - Today Page Visits:
Shares