4FE70310-DC56-4379-A08D-5629C61018A6 प्रताप दाश, प्रविशा र सनिसले क्यानबेरा झुमॉंउदै ।

हामी जहॉं रहे पनि जहॉं गए पनि नेपाली भाषा, साहित्य, संस्कृति र संस्कार हामीलाइ प्यारो लाग्ने निश्चित छ । हामीलाइ नेपाली संगीतको धुन बज्ने बित्तिकै मनमा छोइहाल्छ अनि खुट्टाहरु हल्लिन थाल्छन् नाच्नै नजानेपनि ।

बिदेशमा रहेका थकित मनहरुलाइ खुसी बनाउन तिनजना गायक गायीकालाइ एकै ठॉंउमा ल्याउने अवसर The International Events ले गराएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो नेपाल आइडलका सेकेण्ड रनरअप प्रताप दास, दि भ्वाइस अफ नेपालका सनिस श्रेष्ठ र गायीका प्रविशा अधिकारीले आफनो प्रस्तुति दिनुहुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भीजा सर्भिसको प्रस्तुतिमा हुन लागेको “अष्ट्रेलिया टुर २०२३” मा क्यानबेराकै स्थानिय गायकहरु कुशल शर्मा र सुनिल सापकोटाले पनि आफनो प्रस्तुति दिनुहुन भएको छ भने डिजे वाइजी र डिजे सरोजले दर्शक नचाउनेछन् जिम्मा लिनुभएको छ ।

कार्यक्रमलाइ आरके होम लोन, दि चिम्नि, साथिभाइ ग्रोसरि, केटिएम साउण्डले सहयोग गरेका छन् । कार्यक्रम १४ मे आइतबारका दिन सॉंझ ५ बजेबाट क्यानबेरा साउधर्न क्रस क्लव उडनमा सॉंझ ५ बजेबाट हुनेछ । क्यानबेरा क्विनबियनका सबै नेपालीहरुलाइ कार्यक्रममा उपस्थित भएर गीत संगीतमा रमाउनुहुन अनुरोध गर्नुभएको छ । दि इन्टरनेशनल इभेन्ट्सले नयॉं बर्षको अवसरमा क्रुज पार्टि गरेको थियो ।

Program schedule
Date : Sunday 14th May 2023
Time : 5 pm to late night
Venue : Canberra Southern Cross club Woden

4FE70310-DC56-4379-A08D-5629C61018A6 प्रताप दाश, प्रविशा र सनिसले क्यानबेरा झुमॉंउदै ।

Total Page Visits: - Today Page Visits:
Shares