IMG_9828-150x150 “रक्तदान जिवनदान” मा सहभागी हुन आग्रह ।

जनसम्पर्क समिति क्यानबेराले रक्तदान कार्यक्रम गर्ने भएको छ । अष्ट्रेलियामा बढ्रो रगत अभावका कारण धेरै मानिसहरुलाइ समयमै रगत नपुग्ने भएकाले रक्तदान कार्यक्रम गर्न लागेको र एउटा मानवताको लागी पनि यो अपरिहार्य रहेको हुनाले पनि रक्तदान कार्यक्रम गर्न आफनो प्रयास रहेको कुरा आयोजक संस्थाका अध्यक्ष ललित मल्लले बताउनुभएको छ ।

जुन ७/८ गते सनिबार र आइतबार दुइ दिन Blood donation centre Garran मा हुने रक्तदानमा क्यानबेरा तथा क्विनबियन क्षेत्रका नेपालीहरु सहभागी भएर रक्तदान गर्ने बिश्वास गरिएको छ । अध्यक्ष मल्लले कसले गर्यो भन्दा पनि के का लागी गरिएको हो र यसले समाजमा कस्तो सन्देश दिनेछ भन्ने महत्वपूर्ण रहेको बतॉंउदै रक्तदान जस्तो मानबिय कार्यमा सबैजना सहभागी भएर मानवता प्रस्तुत गर्न सबैलाइ अनुरोध गर्नुभएको छ । हालसम्म ३५ जना भन्दा बढिले आफनो नाम दर्ता गरिसकेको कुरा पनि मल्लले हामीलाइ बताउनुभएको छ ।

कार्यक्रम तालिका

Date : Friday and Saturday  7/8 June 2024

Time : 10 to 4

Venue : Red Cross House Garran

IMG_9828-150x150 “रक्तदान जिवनदान” मा सहभागी हुन आग्रह ।

Total Page Visits: - Today Page Visits:
Shares