आड दावा जाडबु शेर्पा
भलिवल वेष्टर्न अष्ट्रेलियन को आयोजनामा हरेक बर्ष हुने कन्ट्री अफ ओरिजिन भलिवल प्रतियोगितामा विगतका वर्षहरूमा झैं यस वर्ष पनि पर्थ नेपाली भलिवल क्लवले प्रतिस्पर्धी टोलीका रूपमा भाग लिंदैछन्। अक्टोवर २५, आइतबारका दिन जुन्डलप स्थित HBF कवर्डहलमा हुन लागेको सो प्रतियोगितामा विभिन्न देशका १२ टिम रहेको समूहमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाल रातो टिम र नेपाल निलो टिमले भाग लिदैछन्।
![[Tags] D9EA8A41-5C40-463A-916B-1E8FDC17855B-1024x640 कन्ट्री अफ ओरिजिनमा भाग लिंदै पर्थ नेपाली भलिवल टिम।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/10/D9EA8A41-5C40-463A-916B-1E8FDC17855B.jpeg?resize=640%2C400&ssl=1)
Total Page Visits: 1967 - Today Page Visits: 1