सनातन समाज अष्ट्रेलियाले हिन्दुहरुको बिशेष दिन शिवरात्री मनाउने भएको छ । जनवरी १८ तारिखका दिन वेष्टर्न स्काउट हल वेष्टर्नक्रिकमा शिवरात्री बिशेष पुजा अर्चना गर्ने भएको हो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 शिवरात्री मनाउदै सनातन समाज ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=190%2C85&ssl=1)
समाजले शिव पन्च स्नान, ११ अवृत्ति रुद्री पाठ, १००८ महामृतुन्जय जप, १००८ ओंम नम सिवाय जप, शिव ताण्डव स्तोत्र पाठ, शिव पन्चाक्षरी स्तोत्र पाठ, शिव महात्म, शिव आराती, शिव किर्तन सहित अन्त्यमा प्रसाद बितरण गर्ने जनाएको छ । साथै समाजले भक्तजनहरुलाइ फुल प्रसाद सहयोग गर्ने इच्छा रहेमा वा कार्यक्रमका लागी थप सम्पर्क आवस्यक परे बासु ढकाल र हेमन्त भण्डारीलाइ गर्न अनुरोध गरेको छ ।
कार्यक्रम तालिका
मिति : १८ फेब्रुवरी २०२३
स्थान : वेष्टर्न स्काउट हल, वेष्टर्न क्रिक
समय : दिनको ३ बजेदेखि सॉंझ ८ बजे सम्म
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 शिवरात्री मनाउदै सनातन समाज ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/9DFF43AE-F8C3-4168-A3B3-CC4AAAF28ECA.jpeg?resize=480%2C679&ssl=1)
Total Page Visits: 705 - Today Page Visits: 1