IMG_9828-150x150 अमेरिकाले किन सन्दिपलाइ भिजा दिएन ?

नेपाली क्रिकेट प्रेमिहरुका लागी फेरि अर्को दुखद खवर आएको छ । नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताउनुभएको छ । 

बुधबार आफनै फेसबुक पेजबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिज हुने तय भएको विश्वकपका लागि अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी गराउनुभएको हो ।

यसअघि ०७६ साउनमा पनि काठमाडौंस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

IMG_9828-150x150 अमेरिकाले किन सन्दिपलाइ भिजा दिएन ?

Total Page Visits: - Today Page Visits:
Shares