अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली बढ्दै गएपछि खाना खाजाको ब्यापार पनि फस्टॉंउदै गएको छ । रेष्टुरेन्टहरु निस्चित ठॉंउमा थोरै भएको र नेपालीहरुको बसाइ फरक फरक ठॉंउमा रहेकाले फुड ट्रक ब्यापार झनै फस्टाउन थालेको छ । गंगालीन, बेलकोनन् र फिलिपमा फस्टाएको ट्रक फुड ब्यवसाय अव टग्रननमा पनि खुल्ने भएको छ ।

213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरामा फष्टॉंउदै ट्रक फुड ब्यवसाय ।
https://successedu.com.au/

हुडि एण्ड फुडि नामले संचालन हुन लागेको फुड ट्रक ब्यवसाय यहि जुलाइ २० देखि टग्रनन स्केट पार्कमा दिनको १२ बजेगदेखि खुल्ने जानकारी संचालक बासु अर्यालले जानकारी दिनुभएको छ । अर्यालले आफनै ब्यवसाय हुदा मेहनत पनि बढि हुने, ग्राहकको रोजाइ अनुसार खानेकुरा दिन सकिने, आफनो खाना प्रतिको रुचि र अर्काको इन्टरनेटमा पनि बस्न नपर्ने हुनाले पनि फुड ट्रक ब्यवसाय संचालन गर्ने मनसाय भएकाले सुरु गरेको बताउनु भयो । अर्यालले सबैजना आएको खानेकुराको प्रतिक्रिया दिनुभयो भने आगामी दिनमा आफुलाइ अझै राम्रो गर्दै जाने अवसर हुनाले सबैजनालाइ उपस्थित हुन अनुरोध गर्नुभएको छ । हुडि एण्ड फुडिलाइ सक्सेस एजुकेशन अनाज भिजा सर्भिस, एजे कम्प्लिट सोलुसन, पार्टि टेष्ट, एस एण्ड एस एकाउन्टिंग ले सहयोग गरेका छन् ।

213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरामा फष्टॉंउदै ट्रक फुड ब्यवसाय ।

Total Page Visits: - Today Page Visits:
Shares