4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा “देखेर तिमिलाइ” ।

नेपाली गायकहरुमा नयॉं पन दिदै नयॉं छाप छोड्न सफल नयॉं पुस्ताका गायक सुजन चापागाँइ र उहॉंको ब्याण्डले क्यानबेरामा पहिलोपटक कन्सर्ट गर्ने भएको छ । चापागॉंइका गाला पुक्क पुक्क, तिनपाते -देखेर तिमिलाइ हेरेर तिमीलाइ, चुलबुल चुलबुल, बाफ र लैजारे जस्ता गीतहरु चर्चित छन् । उहॉंका गीतहरु छिट्टै मन पराउने खालका रहेका छन् त्यसै पनि यूट्यूब र टिकटकमा निकै लोकप्रिय रहेका छन् ।

Dream entertainment hub Australia को आयोजनामा हुन लागेको कार्यक्रम को को-स्पोन्सर एभरेष्ट एजुकेशन एण्ड भिजा सर्भिस रहेको छ भने पावर बाइ आर के होम लोन रहेको छ । कार्यक्रम अप्रिल १९ बुधवारका दिन दि बेसमेन्ट क्यानबेरामा हुने छ । सॉंझ ७ बजेदेखि सुरु हुने छ । कार्यक्रममा क्यानबेरा तथा क्विनबियन क्षेत्री रहनुभएका सबै नेपाली दाजुभाइ दिदिबहिनिहरु आएर कार्यक्रम भब्य बनाइ दिनुहुन र हाम्रो नेपाली गायकको गीत संगीतमा रमाएर थप हौसला प्रदान गरिदिनुहुनेछ भन्ने आशा लिएको कुरा आयोजक समिर आचार्यले हामीलाइ बताउनुभएको छ । टिकट लिंक तल दिइएको छ । https://thebasementcanberra.oztix.com.au/outlet/event/bf7af2d1-38b0-4118-806a-e3d52d41f8a8?preview=102d4f88-e37c-4083-b289-6ca5063a7a7f&fbclid=IwAR1HfT7ZrLWmjiAmKKogInj4QmYSzERs7Jnm3-w_CyHVdBaxh7W7w-05Qdg

4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा “देखेर तिमिलाइ” ।

Total Page Visits: - Today Page Visits:
Shares