IMG_8539-295x300 “दिमाग खराव” चलचित्रले कसको गर्ला त दिमाग खराव ।

नेपाली चलचित्र क्षेत्रवाद एउटा छुट्टै पहिचान बनाउनुभएका निर्देशक निश्चल बस्नेतको ६ बर्षपछि बिशेष चलचित्र दिमाग खराव प्रदर्शनमा आएको छ । चलचित्रलाइ अष्ट्रेलियाको राजधानी क्यानबेरामा पनि प्रदर्शन गरिने भएको छ । सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसको मुख्य प्रायोजन रहेको चलचित्रलाइ Black Horse Entertainment ले प्रस्तुत गर्न लागेको हो ।

IMG_8539-295x300 “दिमाग खराव” चलचित्रले कसको गर्ला त दिमाग खराव ।IMG_8539-295x300 “दिमाग खराव” चलचित्रले कसको गर्ला त दिमाग खराव ।

चलचित्रले वैकल्पिक राजनीति र स्वतन्त्र उम्मेदवारको पक्षधरता लिएको जस्तो देखिएको भएका पनि निर्माण पक्षकों भने एकजना स्वतन्त्र उम्मेदवार उठेको हुनाले सबै त्यतैतिर मात्र जोड्नुपर्छ भन्ने नभइ कसैले पनि भ्रष्टाचारविरुद्ध आवाज उठाउनु भनेको सायद रिभोलुसन पनि त्यही हो भन्न खोजिएको छ । बॉंकि कथा हलमा चलचित्र हेरेपछि थाहा पाउन सकिनेछ ।

IMG_8539-295x300 “दिमाग खराव” चलचित्रले कसको गर्ला त दिमाग खराव ।

भ्रष्ट मान्छे रहिरहुञ्जेल जुनसुकै सर्वसाधारणले उसको विरुद्ध आफूलाई उभ्याउनुपर्ने सन्देश फिल्मले दिएको छ ।
चलचित्रले शक्ति र व्यवस्थासँग लड्ने आममान्छेको कथा पेश गरेका छन् । चलचित्र lime lite cinema tuggrannong मा 9 December का दिन सॉंझ 6:30 बाट प्रदर्शन गरिने कुरा आयोजक संस्थाले जनाएको छ । आयोजक प्रदिप पाठकले निश्चल बस्नेत एउटा राम्रो डिरेक्टर भएको र लामो समयपछि चलचित्र बजारमा आएको हुनाले पनि बिशेष रहेको छ त्यसैले सबैजना हलमा आएर चलचित्र हेरिदिन अनुरोध गर्नुभएको छ । टिकट बुकिबतथा सम्पर्कका लागी 0424170450 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

IMG_8539-295x300 “दिमाग खराव” चलचित्रले कसको गर्ला त दिमाग खराव ।

Total Page Visits: 754 - Today Page Visits: 1
Shares