नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) र गैर-आवसीय नेपालीहरुको संगठन पश्चिम अष्ट्रेलिया समन्वय परिषद (एन. आर. एन. ए. डब्ल्यु. ए.) को संयुक्त आयोजनामा शुरु भएको हार्मोनी कप खेलकूद प्रतियोगिता गत हप्ता सम्पन्न भएको छ।
विभिन्न आठ खेलकूद बिधाहरु समेटिएको यस प्रतियोगिता गत फेब्रुअरी महिनामा शुरु भै मार्च महिना भरी सञ्चालन गरिएको थियो। हार्मोनी कप २०२२ खेलकूद प्रतियोगिताका नतिजाहरु यसप्रकार रहेका छन।
५ कि. मि. दौड-महिला तर्फ:
पहिलो: सबिता बस्नेत (२७.२५ मिनेट)
दोस्रो: रक्षा बस्नेत (२८.०४ मिनेट्)
तेस्रो: निशा पाठक (३०.१८)
५ कि. मि. दौड पुरुष – खुल्ला समूह तर्फ:
पहिलो: सचिन भन्डारी (१९.३० मिनेट)
दोस्रो: मनोज बस्नेत (२१.२२ मिनेट)
तेस्रो: रिजन चापागाई (२२.०५ मिनेट)
५ कि. मि. दौड ३५ वर्ष माथिका पुरूष समूह तर्फ:
पहिलो: टेक मगर (२३.०४ मिनेट)
दोस्रो: मनोज खरेल (२४.२८ मिनेट)
तेस्रो: धन राई (२४.४२ मिनेट)
टेनिस तर्फ:
पहिलो: संजीब ढकाल
दोस्रो: प्रशान्त गिरी
तेस्रो: अभिषेक रञ्जित
टेबल–टेनिस–महिला तर्फ:
पहिलो: अनु खतिवडा
दोस्रो: बिनिता बलामी
तेस्रो: विद्या कुँवर
टेबल-टेनिस पुरुष-खुल्ला समूह तर्फ:
पहिलो: अमर शर्मा
दोस्रो: सन्जीब ढकाल
तेस्रो: योगेश बर्तौला
टेबल-टेनिस ३५ वर्ष माथिका पुरूष समूह तर्फ:
पहिलो: प्रदिप महर्जन
दोस्रो: आङ दावा जाङबु शेर्पा
तेस्रो: दिपक सुवेदी
टेबल-टेनिस डबल पुरुष समूह तर्फ:
पहिलो: अजेश महर्जन र प्रदिप महर्जन
दोस्रो: अमर शर्मा र शाश्वत ढकाल
तेस्रो: बासुदेव थापा र सन्देश रेग्मी
फूटबल पुरुष खुल्ला तर्फ:
पहिलो: नेपालीज युनाईटेड फूटबल क्लब
दोस्रो: नमस्ते फूटबल क्लब
महिला फूटबल तर्फ:
पहिलो: नेपालीज युनाईटेड क्लब ओरेन्ज टीम
दोस्रो: नेपालीज युनाईटेड क्लब पहेंलो टीम
३५ वर्ष माथिका फूटबल पुरुष समूह तर्फ:
पहिलो स्थान: नेपाली भाषा पठाशाला – रातो टीम्
दोस्रो स्थान: नेपाली भाषा पठाशाला – नीलो टीम
क्रिकेट तर्फ:
पहिलो स्थान: नेपाली वारियार क्रिकेट क्लब
दोस्रो स्थान: पर्थ नेपाल क्रिकेट क्लब
भलिबल तर्फ:
प्रथम स्थान: टीम टेस्टी मो: मो:
दोस्रो स्थान: टीम मोना
ब्याड्मिन्टन पुरुष तर्फ:
पहिलो स्थान: सचिन भन्डारी
दोस्रो स्थान: निभेष खत्री
तेस्रो स्थान: सुशान्त अर्याल
ब्याड्मिन्टन पुरुष डबल तर्फ:
पहिलो स्थान: निरज क्षेत्री / सुशान्त अर्याल
दोस्रो स्थान: निभेष खत्री / बिजय खत्री
ब्याड्मिन्टन महिला तर्फ:
पहिलो स्थान: सुनिता राना मगर
दोस्रो स्थान: मेलिका सोल्टरमन
तेस्रो स्थान: अनु खतिवडा
खुल्ला बुद्धिचाल प्रतियोगिता तर्फ:
पहिलो स्थान: ड्यानियल राई
दोस्रो स्थान: प्रकाश तिमल्सिना
तेस्रो स्थान: अशोक चौधरी
![[Tags] 37A2664F-8DFA-4D93-8986-D3BDC364048C-1024x683 पश्चिम अष्ट्रेलियाको नेपाली समुदायमा हार्मोनी कप-२०२२ सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/04/37A2664F-8DFA-4D93-8986-D3BDC364048C.jpeg?resize=640%2C427&ssl=1)
महिला तथा पुरुष सहित जम्मा ३३३ जना खेलाडीहरुले सहभागिता जनाएको यस प्रतियोगितामा महिलाहरुको सहभागिता विगत वर्षहरुमा भन्दा धेरै उत्साहजनक रहेको थियो। कोभिड-१९ महामारीको बन्द र अनिश्चिताका कारण बुद्धिचाल भने कोभिडका कारण अनलाईनमा खेलाउनु परेको थियो।
यस हार्मोनी कप २०२२ प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका लागि प्रमुख प्रायोजकहरुको योगदान उल्लेख्निय रहेको थियो। हार्दिक धन्यबाद सम्पूर्ण प्रायोजकहरुलाई! साथै हार्मोनी कप २०२२ सम्पन्न गर्ने क्रममा उद्घाटन कार्यक्रम र अन्य बिविध सहयोग गर्नु हुने एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस लगायत नावा र एन. आर. एन. ए. डब्ल्यु. ए. का वार्षिक प्रायोजकहरुलाई पनि हार्दिक धन्यबाद।
![[Tags] 37A2664F-8DFA-4D93-8986-D3BDC364048C-1024x683 पश्चिम अष्ट्रेलियाको नेपाली समुदायमा हार्मोनी कप-२०२२ सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/04/ECDBBDFB-8121-4ADF-9CA8-47B76DD0017A.jpeg?resize=640%2C360&ssl=1)
यस प्रतियोगिताका प्रमुख प्रायोजकहरु: 1. ५ कि. मि. दौड – जस एन्ड को. प्रोपर्टी ग्रुप (JAS & CO Property Group) 2. टेबल टेनिस – एडिथ कावन युनिभर्सिटी (Edith Cowan University)3. फूटबल – हिमालयन नेपालीज रेस्टुराँ एण्ड क्याफे4. क्रिकेट – अष्ट्रेलियन टेकनिकल कलेज (ATC)5. भलिबल – टेस्टी मो: मो: नेपालीज रेस्टुराँ6. बुद्धिचाल (Chess) हिमाली गुर्खा नेपालीज रेस्टुराँ 7. टेनिस – स्किल्ल्स अष्ट्रेलिया ईन्स्टिच्युट (Skills Australia Institute) 8. ब्याड्मिन्टन – ब्लिस मो: मो: (Bliss Momos)
![[Tags] 37A2664F-8DFA-4D93-8986-D3BDC364048C-1024x683 पश्चिम अष्ट्रेलियाको नेपाली समुदायमा हार्मोनी कप-२०२२ सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/04/F5AFD49C-E814-409A-852B-295DA2E92D1C.jpeg?resize=640%2C434&ssl=1)
खेल समापनसंगै हार्मोनी कप-२०२२ को पुरस्कार वितरण विशेष गाला-डिनरसहित गरिने लक्ष्य राखिएता पनि कोभिड्-१९ का कारण उक्त कार्यक्रमलाईभने केहि हप्ता पछाडी गरिने भएको छ। कार्यक्रमको आयोजक हार्मोनी कप खेलकूद-२०२२
सम्पूर्ण विजेता खेलाडी एवं टीमहरुलाई हार्दिक बधाई!
![[Tags] 37A2664F-8DFA-4D93-8986-D3BDC364048C-1024x683 पश्चिम अष्ट्रेलियाको नेपाली समुदायमा हार्मोनी कप-२०२२ सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/04/276CB63E-D1D5-4885-A4A7-1CC75E5204BF.jpeg?resize=310%2C206&ssl=1)
![[Tags] 37A2664F-8DFA-4D93-8986-D3BDC364048C-1024x683 पश्चिम अष्ट्रेलियाको नेपाली समुदायमा हार्मोनी कप-२०२२ सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/04/F6B65764-DDE9-4C6A-8CD9-125208700556.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] 37A2664F-8DFA-4D93-8986-D3BDC364048C-1024x683 पश्चिम अष्ट्रेलियाको नेपाली समुदायमा हार्मोनी कप-२०२२ सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/04/E977D636-9D8E-4F2E-B409-461808E2D701.jpeg?resize=640%2C427&ssl=1)