नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र क्षेत्रमा नम्बर १ बन्ने दौडमा छिन् । सुन्दरता, अभिनय, स्टाइल सबै कारणले गर्दा चलचित्र क्षेत्रमा चर्चामा रहेकी नायिकालाई दर्शकले पनि रुचाएका छन् ।

हुनत, कहिलेकाही विवादमा फसेतापनि साम्राज्ञीलाई दर्शकले निरन्तर २ वटा चलचित्रमा माया देखाए । उनै, शाह अभिनित चलचित्र ‘तिमी सँग’ चैत्र २३ गतेबाट रिलिज हुँदैछ ।

साम्राज्ञीको चलचित्र क्षेत्रमा प्रतिस्पर्धा कोसँग होला ? साम्राज्ञी भन्छिन्-‘मेरो प्रतिस्पर्धी म नै हुँ ।’ उनले, आफ्नो अन्य नायिकासँग प्रतिस्पर्धा नभएको स्पष्ट पारिन् ।
गर्मी मौसम लागेपछि छोटो लूगा लगाउन पाइने, व्यायम पनिDC9E5917-3CE5-434B-B16D-77C083442E48-261x300 छोटा लुगामा कामुक साम्राज्ञी : भन्छिन गर्मी मनपर्छ । गर्न पाइने भएकाले आफूलाई मन पर्ने उनको भनाई छ ।

DC9E5917-3CE5-434B-B16D-77C083442E48-261x300 छोटा लुगामा कामुक साम्राज्ञी : भन्छिन गर्मी मनपर्छ ।

स्रोत अनलाइन खवर

फोटो : गुगल

Total Page Visits: - Today Page Visits:
Shares