सनातन समाजद्वारा योगा कक्षा सन्चालन हुदै ।
बिनायक अधिकारी; क्यानबेरा सनातन समाज अष्ट्रेलियाले कोभिडले समाजलाइ आक्रान्त पारेको बेला अनलाइन योगा कार्यक्रम मार्फत सकारात्मक चेतना बाड्ने कार्यक्रम गर्न…
नेपाल यूनाइटेड फुटवल क्लवको साधारण सभा सम्पन्न ।
बिनायक अधिकारी अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाल यूनाइटेड फुटवल क्लवको साधारण सभा सम्पन्न भएको छ । क्लवले १२ जना नयॉं…
थियौ तिमी “जालि”
अमृत पौडेल चर्कियको घामको शितल थियौ तिमीअर्कैको फुलबारिको मालि रहेछौसंगै बनाएको सपना पनि भत्काईदियौथाहा थिएन तिमि यति जालि रहेछौ !!…
कोभिड भिजा : के हो र कसले पॉंउदछ ?
कोभिड भिजा अर्थात् (सबक्लास ४०८ – AGEE ), अस्ट्रेलियन सरकारले पेन्डामिकमा अत्यावश्यक र महत्वपुर्ण देखिएका पेशाहरु जस्तै कृषि, स्वास्थ्य, खाद्य…
अफगानिस्तानबाट घर फर्कदै नेपाली ।
काठमाडौं। अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट…
थियौ तिमी “जालि”
अमृत पौडेल चर्कियको घामको शितल थियौ तिमीअर्कैको फुलबारिको मालि रहेछौसंगै बनाएको सपना पनि भत्काईदियौथाहा थिएन तिमि यति जालि रहेछौ !!…
एमाले ओलिको प्राइभेट कम्पनि : माधव कुमार नेपाल ।
काठमाडौं । एमालेबाट विभाजित भएर नयाँ दलका लागि सनाखत गर्न चन्द्रागिरि रिसोर्टमा जम्मा भएका नेपाल पक्षीय केन्द्रीय सदस्यहरूलाई माधवकुमार नेपालले…
कविता : रातो स्वेटर
बिनायक अधिकारी जिवनमा एउटा रातो स्वेटरको प्रवेस भएको छकेहि थान कॉंटिमा लामा उनहरुलेमॉंयाका बुट्टा भर्दै बुनेको त्यो स्वेटररातो रंगमा ऑंखाहरु…
कोभीड भिजा के हो र कसले पॉंउदछ?
यो हप्ताको माइग्रेसन सम्बन्धि प्रश्नोत्तर : कोभीड भिजा के हो र कसले पाउँदछ ? कोभिड भिजा अर्थात् (सबक्लास ४०८ –…
जनै पूर्णिमा र बनपालेको उकालो ।
बिनायक अधिकारी आज जनैपूर्णीमा अर्थात रक्षा बन्धन । सानैमा ब्रतवन्ध गरेपछि मामाघर जाने कत्रो उत्साह हुन्थ्यो कति रमाइला थिए ति…