कस्तो बज्ला “पूर्ण बहादुरको सारङ्गी” क्यानबेरामा ।
नेपाली चलचित्र क्षेत्रले फरक स्वादका चलचित्र पस्कने क्रम जारी छ । एकपछि अर्को सफल चलचित्र बजारमा आइरहदॉं फेरि अर्को उत्कृष्ट…
क्यानबेरामा लिवरल पार्टि प्रतिको बढ्दो बिश्वास ।
अष्ट्रेलियाको चुनाव नजिकिदै जॉंदा क्यानबेरामा रहेका नेपालीहरु पनि यहॉंको स्थानिय राजनितिमा सक्रिय देखिएका छन् । लिवरल पार्टि क्यानबेराले आफनो चुनाबि…
क्यानबेरामा तिहार सॉंझ ।
क्यानबेरामा नेपाली चाडपर्वको झल्को मेटाउने उद्धेश्यले सांगीतिक कार्यक्रम हुने भएको छ । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको “हाम्रो चाडपर्व नेपालमै…
एउटै थलोमा दशैंको जमघट ।
अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटि (एएनएफएस) ले दशैं सॉंझ सम्पन्न गरेको छ । क्यानबेरामा नेपालीहरुकै पुरानो संस्था आफना बार्षिक कार्यक्रमहरुका साथ…
गजल मुशायराका १० बर्ष । पुस्तक लोकार्पण संगै वाह वाह र ताली ।
गजल मुशायराको १० औं बर्ष बिशेष कार्यक्रम अष्ट्रेलियाको शहर सिड्नीमा सम्पन्न भएको छ । सिड्निको आठौं र बिशेष १० बर्ष…
नाचेरै थर्काए नेपालीले साउदर्न क्रसको हल ।
झण्डै १००० दर्शकहरुले क्यानबेराको साउदर्न क्रस क्लवको हलमा नाचेरै थर्काए । नेपालको पुरानो तथा चर्चित ब्याण्ड 1974AD ले यहि १९…
यो मन त मेरो नेपाली हो । 1974AD ब्याण्ड क्यानबेरामा घन्कदै ।
यो मन त मेरो नेपाली हो । हजुर यो गीत हो नेपालको पुरानो तथा चर्चित ब्याण्ड “1974AD को । सोहि…
“गजल मुशायरा” १० औं बर्षमा । अष्ट्रेलिया भरिका गजलकार सिड्नी ऑंउदै ।
गजलमै नाच, गजलमै हॉंस अर्थात सबैथोक गजलबाट । यस्तो कार्यक्रम कतै हेर्नुभएको छ ? अष्ट्रेलियामा हुनुहुन्छ र अझै बिशेष सिड्नी…
क्यानबेरामा तीज रौनक ।
एएनएफएस द्वारा आयोजीत तीज कार्यक्रम सम्पन्न भएको छ । क्यानबेराको अल्वर्ट हलमा सम्पन्न भएको तीज कार्यक्रम पाठशालाका साना बावु नानीहरुबाट…
तीजको लहर आयो बरिलै ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा तीजको लहर आउन सुरु भएको छ । जहॉं जहॉं नेपाली पुगेका छन् त्यहॉं त्यहॉं आफनो संस्कृति मनाउने…