क्यानबेरामा सप्ताहब्यापि श्रीमद्भागवत महापुराण हुदै ।
सृष्टिको आरम्भ सङ्गै यस धर्तीमा करोडौं करोडौं मानीसहरुको अकालमा मृत्युवरण गरेका कैयौं ज्ञात अज्ञात दिवङ्गत आत्माको कल्याण होस भन्ने लोककल्याणार्थ…
पश्चिम अष्ट्रेलियाको पर्थमा भव्यताका साथ तमु ल्होछार सम्पन्न।
आङ दावा जाङ्बु शेर्पा पर्थ, पश्चिम अष्ट्रेलिया गरूड वर्ग (मुप्री ल्हो) लाई बिदाई र सर्प (सप्री ल्हो) लाई स्वागत गर्दै…
धिमे बाजा सिकाउदै गुठि क्यानबेरा ।
आफनो कला, संस्कृति र पहिचान जोगाइराख्न बिदेशिएका नेपालीहरु लागीपरेका छन् । बिभिन्न कार्यक्रमहरु गर्दै बिदेशका सडकमा नेपाली झण्डा बोकेर नेपाली…
नेपाली कांग्रेसका नेता बल बहादुर केसीको क्यानबेरामा भेटघाट कार्यक्रम सम्पन्न ।
नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री र प्रतिनिधि सभा सदस्य बल बहादुर केसीको अष्ट्रेलिया भ्रमणका क्रममा २०२५ जनवरी ३ मा क्यानबेरामा…
नेपाली टोपि दिवस मनाउदै यूवा पुस्ता ।
देश होस या परदेश, नेपाली संस्कृति, नेपाली पन, नेपाली परम्परा नेपालीहरुका लागि सधैं उच्च स्थान मा रहेको हुन्छ। बगेको रंगत…
के घर पनि पक्की र कच्ची हुन्छ र ?
लेखक : नारायण गॉंउले धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा…
देशलाइ गार्हो पर्दा कॉंग्रेस चाहिन्छ : सह महामन्त्री किशोरसिंह राठौर ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली कॉंग्रेसका सह महामन्त्री तथा माननिय किशोरसिंह राठौर संग अन्तरक्रिया कार्यक्रमसहित भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको…
भलिवलको उपाधि कमल बिनायकको टिमलाइ ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगीता सम्पन्न भएको छ । क्यानबेरा नेपलिज भलिवल क्लवको आयोजनामा क्यानबेरा क्षेत्र स्तरिय…
क्यानबेरामा भलिवल प्रतियोगिता हुदै । पहिलोपटक महिला सहभागिता रहने ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगीता हुने भएको छ । क्यानबेरा नेपलिज भलिवल क्लवको आयोजनामा क्यानबेरा क्षेत्र स्तरिय…
देशभक्ति गीत “मुटुमा प्यारो नेपाल छ” सिड्नि नेपाल फेष्टिवलमा सार्वजानिक ।
आमा र देश एउटै हो । आमा छाड्नु र देश छाड्नु झनै उस्तै कुरा हुन । जति आमा छोडेर टाढा…